कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

पदम सुन्दर लावतीको श्रीमती बिष्णु सोभाको बायोग्राफी निर्माण सम्पन

पाथिभरा च्यानल – मया खोला ताप्लेजुङ साघुमा जन्मनु भएकी पुर्व मन्त्री पदम सुन्दर लावतीको श्रीमतीको बायोग्राफी भिडियो निर्माण गरिएको छ सुम्हात्लुङ फिल्मस ले निर्माण गरेको उक्त भिडियो ४०मिनेटको रहेको छ |

दस बर्स को कलिलो उमेरमा मागी बिवाह गर्नू भएकी बिष्णु सोभा लावती चोङ्बाङ र मन्त्री लावतीको ४संतान रहेको छ १२ पटक गृह मन्त्रालय लगायत बिभिन्न मन्त्रालयको जिम्मेबारी सम्हालेर लावती तत्कालिन राजनीतिक अवस्थाको शक्तिशाली र चर्चित हुनुहुन्थ्यो |

बिष्णु सोभाको बायोग्राफीमा उनको जिबनको संघर्श बिगत र् बर्तमान लाई नजिक बाट नियाल्न पाईन्छ |

बिष्णु सोभाको बायोग्राफीमा पदम सुन्दर लावतीको जिबनको बिभिन्न पल लाई सजिव ढंगले प्रस्त्रुत गरिएको छ् |बैना बट्टा चलचित्र निर्देशन गरेर चर्चामा रहेका राज चम्लिङ्ले यो बायोग्राफीको निर्देशन गरेका हुन |

बिष्णु सोभाको बायोग्राफीमा उनको जिबनको संघर्श र बिगत र् बर्तमान लाई नजिक बाट नियाल्न पाईन्छ | एक कार्यक्रम बिच यो बायोग्राफी लाई सुम्हात्लुङ अनलाइन टीभी मार्फत सर्वजानिक गरिने निर्देशक राज चाम्लिङ्ले पाथिभरा च्यानल लाई बताउनु भयो |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार