कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

काठमाडौंमा एकैरातमा १८ टन धुलो संकलन

१४ चैत, काठमाडौं । काठमाडौंमा एकै रातमा १८ टन धुलो संकलन भएको छ । काठमाडौं महानगरपालिकाका पाँच वटा ब्रुमरले बुधबार राति १३ स्थानमा धुलो सफा गरेका थिए । सुन्धारा, टुँडिखेल, रत्नपार्क, कान्तिपथ, जमल, प्रदर्शनीमार्ग, पुतलीसडक, माइतीघर, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टिमोडसम्म सफा गर्दा १८ टन धुलो जम्मा भएको महानगरपालिका...

March 28th, 2019

ल्याव असिस्टेण्ड शेर्माको स्कुटी दुर्घटनामा मृत्यु

झापा डुडामारी, सडक दुर्घटनामा परि गम्भिर घाईते भएकी शिवसताक्षी नगरकी स्वास्थ्यकर्मी शुजना शेर्माको सोमबार साँझ झापाको विर्तामोडस्थीत विएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं ८ झिलझिलेमा रहेको सतासीधाम स्वास्थ्य चौकीको ल्याव असिस्टेन्ड पदमा कार्यरत २३ वर्षीय शेर्माको मृत्यु भएको सो अस्पतालले जनाएको छ ।...

March 27th, 2019

एक्सन फिल्ममा एकसाथ रणवीर र अजय

बलिउड चलचित्र ‘रन्जित’मा एकसाथ काम गरेका रणवीर कपुर र अजय देवगणले पुन एकसाथ काम गर्ने भएका छन् । उनीहरुले लुभ रन्जनको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा एक साथ काम गर्न लागेका हुन् । नाम तय नभएको उक्त चलचित्रको हाल प्रोडक्सनमा काम भइरहेको छ । एक्सन जनरामा निर्माण हुन लागेको...

March 27th, 2019

पानी कुन समयमा पिउदा उत्तम हुन्छ ?

काठमाडौं : पानीबिनाको जीवनको कल्पना गर्न पनि सकिदैन।तर पानी कुन समयमा र कति मात्रामा पिउने भन्ने बारे सबैलाई पिरोलिरहेको हुन्छ।कतिपय मानिस प्यास मेटाउन मात्र पानी पिउने गर्छन्।कोही बिहान प्रशस्त मात्रामा पिउछन् भने कोही रातिको समयमा पनि पानी पिएर सुत्ने गर्छन्। पानीसम्बन्धी गरिएका विभिन्न अनुसन्धानका रिपोर्टका अनुसार प्यास लागेर मात्र...

March 27th, 2019

घर भत्काउन लाग्दा पोखरामा तनाव, स्थानीय, प्रहरी र जनप्रतिनिधबीच भिडन्त

पोखरा महानगरपालिका वडानं. ५ अन्र्तरगत धारापानी मार्गमा रहको युवा व्यवसायी युवराज खतिवडाको घर मापदण्ड बिपरित र सार्वजनिक जग्गा मिचेर बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका, वडा नं. ५ को कार्यालयको सिफारिसमा भत्काईएको छ । पोखरा महानगरकै प्रबक्ता समेत रहको धनबहादुर नेपालीले आफूले चुनावकै बेला मिचेर बनाइएका संरचनाहरु...

March 26th, 2019

अब १४ कामका लागि जापान जान पाइने, सीपयुक्त कामदारले परिवारै लैजान पाउने

काठमाडौं, ११ चैत । जापानले नेपालबाट दुई वर्गमा विभाजन गरेर कामदार लैजाने सहमति भएको छ । आउँदो अप्रिल १ तारिखबाट कामदार लाने प्रक्रिया थाल्ने गरी नेपाल र जापानबीच आज सहकार्यको समझदारीमा हस्ताक्षर भएपछि दुई वर्गमा विभाजन गरेर नेपाली कामदार जापान जाने टुङ्गो लागेको हो । श्रममन्त्री गोकर्ण विष्टको उपस्थितिमा...

March 25th, 2019

निर्मला हत्या प्रकरण : तत्कालीन एसपी विष्टलाई धरौटीमा छाड्न आदेश

कञ्चनपुर — निर्मला पन्त हत्या घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट र यतना अभियोग लागेका तत्कालीन एसपी दिल्लीराज विष्टलाई जिल्ला अदालत कञ्चनपुरले धरौटीमा छाड्न आदेश दिएको छ । उनलाई आइतबार साढे १० लाखमा धरौटीमा छाड्न आदेश भएको हो । न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यातना कसुरमा ६ लाख र प्रमाण...

March 24th, 2019

बिकास लामिछाने र नायिका मरिस्का पोखरेलले अभिनय गरेको म्युजिक भिडीयो सार्वजनिक { भिडियो सहित }

मोडल बिकास लामिछाने र नायिका मरिस्का पोखरेलले अभिनय गरेको म्युजिक भिडीयो सार्वजनिक भएको छ । ‘घात…’ बोलको मर्मस्पर्सी गीतमा मेदी हसन न्यायदिको आबाज रहेको छ । समिर राईको शब्द रहेको छ भने संगीत नागेन्द्र श्रेष्ठले गरेका हुन्गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका छन् । शिशिर श्रेष्ठको निर्देशनमा तयार भएको...

March 23rd, 2019

ललितपुरमा होस्टलभित्रै छात्राको शंकास्पद मृत्यु, प्रिन्सिपलसहित दुई जना पक्राउ

काठमाडौं, ९ चैत । ललितपुरको थेचोस्थित सोनाम एकेडेमीको गल्र्स होस्टलमा बस्ने एक छात्रा शंकास्पद अवस्थामा मृत भेटिएकी छन् । कक्षा १० मा पढ्ने १५ वर्षीया मेरिका राना होस्टलभित्रै मृत फेला परेकी हुन् । प्रहरीका अनुसार बिहीबार दिउँसो होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा रानाको शव भेटिएको थियो । तर रानाको परिवारले...

March 23rd, 2019

निर्मला पन्त प्रकरण : आत्मसमर्पण गरेका तत्कालीन एसपी विष्टको वहस सकियो, के आउँला आदेश ?

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा मुछिएका तत्कालीन एसपी डिल्लीराज विष्टको बहस सकिएको छ । बालिका बलात्कार र हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्ट गएको मंगलबार बयानका लागि आफैं अदालतमा उपस्थित भएका विष्ट थिए , उनीमाथिको...

March 22nd, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |