‘मानव तस्करी’ मा मुछिएपछि मन्त्री पद गुमाएका अधिकारीमाथि तत्काल छानबिन थाल्न माओवादीको माग
काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी मानव तस्करीमा जोडिएका छन्। यो कुरा बाहिर आएलगत्तै बुधबार उनले पदबाट राजीनामा दिए। जापानको कार्यक्रममा जाने क्रममा ६ जना युवालाई सँगै लगेको घटना बाहिरिएपछि बुधबार राजीनामा दिएका अधिकारीमाथि नेकपा माओवादी केन्द्रले तत्काल छानबिन थाल्न माग गरेको छ ।...
November 7th, 2024

