कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

रवि लामिछाने पक्राउको हल्लाबीच घण्टीघरमा रास्वपाका कार्यकर्ताहरु भरिए, मिडियापनि बाक्लै

काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने हल्लाबीच रास्वपाको मुख्यालय घण्टीघरमा मानिसहरुको भीड लागेको छ । रास्वपाका नेताहरुले नै कार्यकर्ताहरुलाई घण्टीघरमा भेला हुन उर्दी जारी गरेपछि अहिले चमतिस्थित् पार्टी कार्यालयमा कार्यकर्ताहरुको उपस्थिति बाक्लिएको छ । काँस्की प्रहरीले आजै अदालतबाट अनुमति लिएर लामिछानेलाई पक्राउ गर्ने...

October 18th, 2024

कबि तथा गीतकार डम्बर यक्सोको “शितल शितल हावा चल्दा” गीतको भिडियो सार्वजनिक !

कवि तथा गीतकार डम्बर याक्सो लिम्बुको रचनामा ‘शीतल शीतल हावा चल्दा’ म्युजिक भिडिओ  सार्वजनिक भएको छ। याक्सोको यो चौथो प्रस्तुति हो।  अब चाँडै दुईवटा म्युजिक भिडिओ पनि बजारमा ल्याउने जानकारी लिम्बुले नेपालखबरलाई दिए। लोकप्रिय युवा गायक कञ्चन थलङको  स्वर रहेको ‘शीतल शीतल हावा चल्दा’ म्युजिक भिडिओ थलङकै युटुब च्यानलबाट बुधबार  (असोज २३ गते) सार्वजनिक...

October 15th, 2024

दिपा सुहाङ र मणि ताम्लिङको स्वरमा लिम्बु भाषाको गीत ‘ए फुंङ्’ सार्वजनिक

लिम्बु जातिको आफ्नै भाषा सस्कृति र सस्कार छ | आफ्नो सभ्यता र पहिचानको लागि लिम्बुहरुले समय समयमा हरेक कार्यमा आफ्नो दरिलो उपस्थिति जनाउदै आएको छ | समय र परिस्थिति अनुसार अन्य जाति जस्तै लिम्बु जाति पनि रोजकारी र अन्य कामको लागि बिश्वको धेरै मुलकमा गएको पाइन्छ | त्यहाँ उनीहरुको...

October 10th, 2024

टुँडिखेलमा आज फूलपाती बढाइँ

काठमाडौं, । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह हुँदैछ । बडादसैँको सातौं दिन आयोजना हुने फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन्। बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत हुनेछ ।...

October 10th, 2024

लिखित माफी मागेपछि जेलबाट छुटे ‘सिधाकुरा’का प्रकाशक र सम्पादक

‘सिधाकुरा’ अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना जेलबाट रिहा भएका छन्।  सिधाकुराले ‘डार्क फाइल’ नाममा प्रसारण गरेको अडिओले अदालतको अवहेलना भएको भनी मुद्दामा सर्वोच्च अदालतमा मुद्दा परेको थियो।  सो मुद्दामा सर्वोच्चले सिधाकुराका प्रकाशक कँडेल र सम्पादक ढुंगानाविरुद्ध ३/३ महिना कैद सजाय हुने फैसला सुनाएको थियो। तर लखित माफी...

October 6th, 2024

इतिहासकार भगिराज इङ्नामको ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ सार्वजनिक

काठमाडौं– लेखक तथा इतिहासकार भगिराज इङ्नामको ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ सार्वजनिक भएको छ । पुस्तकको नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति प्राज्ञ वैरागी काइँला (तिलविक्रम नेम्बाङ)ले शुक्रबार विमोचन गरेका थिए । कार्यक्रममा प्राध्यापक डा. बालकृष्ण माबोहाङ, प्राध्यापक डा. दिनेशराज पन्त, डा. कमल तिगेला र याकथुमहिमका अध्यक्ष प्रेम एकतेनले पुस्तकबारे चर्चा गरेका थिए...

October 6th, 2024

अस्पतालबाट डिस्चार्ज भएपछि गोविन्दाले यसरी सुनाए गोली लागेको घटना

बलिउड अभिनेता गोविन्दा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन्। गत मंगलबार खुट्टामा गोली लागेपछि उनी अस्पतालमा भर्ना भएका थिए। अस्पतालबाट घर आएपछि गोविन्दाले त्यो दिन के भयो, लोडेड रिभल्भर किन राख्नुपरेको विषयमा बताएका छन्। त्यो दिन के भयो?गोविन्दाले सुरुमा आफूलाई घटनाप्रति विश्वासै नलागेको बताए। उनले भने, ‘अलि गहिरो चोट थियो,...

October 5th, 2024

बसको अग्रिम टिकट पाउनै मुस्किल : उपत्यका छाड्नेका कारण नाकामा चाप

काठमाडौं । दसैंका लागि सङ्घीय राजधानी काठमाडौँ छोडेर घर जानेको संख्या दिनहुँ बढ्दै गएको छ । दसैँका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौँको गोंङ्गबुमा रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको छ । नेपालीहरुको महान् चाड बडादसैंको आगमनसँगै विभिन्न कामका लागि राजधानी पसेका दसैँ सुरु भएसँगै घर...

October 4th, 2024

बडा दसैँ सुरु, आज घटस्थापनाको पहिलो दिन घरघरमा जमरा राखिदै

काठमाडौं, असोज १७ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक...

October 3rd, 2024

काठमाडौंमा आदिवासी चलचित्र ‘चे’ को भव्यताका साथ् विशेष प्रदर्शन

काठमाडौं। राजधानीस्थित कमलपोखरीको बिग मूभिजमा मंगलबार चलचित्र ‘चे’को विशेष प्रदर्शन गरिएको छ। विशेष प्रदर्शनीमा चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी फिल्मका संयोजक, चलचित्र निर्माता ज्योतिराज राई, चलचित्र निर्देशक समाजका महासचिव अरुण प्रधान, निर्देशक सागर सुब्बा, याक्थुङ मुन्चइत् चोक् सयङका निवर्तमान अध्यक्ष सूर्यप्रकाश चेम्जोङ लगायतको उपस्थिति रहेको थियो। पूर्वी...

October 2nd, 2024
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent