कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पुर्जी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो। उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको हो। ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित बाग्लुङ, बडीगाडका जीवन पाण्डे र धादिङ, सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी...

September 18th, 2024

मोहन राईले पाए ९२ बर्षीया आशा भोसले सँग गीत गाउने दुर्लभ अवसर

काठमाडौं । चर्चित भारतीय गायिका आशा भोसले र नेपाली संगीतसँगको साइनो पुरानो छ । ‘झरी बनी आएछ सावन’ बोलको गीत गाएर नेपाली संगीतप्रेमीहरुको प्रिय बनेकी उनले दर्जनौं नेपाली भाषाका गीतमा स्वर भरिसकेकी छिन् । विभिन्न भाषाका १५ हजार बढी गीत गाएर गिनिज बुकमा नाम लेखाइसकी उनीसँगै गीत गाउने नेपाली...

September 17th, 2024

प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा सिफारिस

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतलाई सिफारिस गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बालुवाटारमा बसेको परिषद्को बैठकले सर्वसम्मतरूपमा राउतलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो। बैठकमा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, विपक्षी दलका नेता पुष्पकमल दाहाल...

September 16th, 2024

किरात याक्थुङ् चुम्लुङ् ललितपुरको १४औं बार्षिक जिल्ला चुम्लुङ् (साधारण सभा) सम्पन्न !

२०८१ भदौ २९ गते, शनिवारको दिन किरात याक्थुङ् चुम्लुङ् ललितपुरको १४औं बार्षिक जिल्ला चुम्लुङ् (साधारण सभा) ललितपुर चुम्लुङ् भवन (चुम्लुङ् हिम) शोभाहिटी-१४, ललितपुरमा सम्पन्न भयो । कार्यक्रमको सभाअध्यक्षता किरात याक्थुङ् चुम्लुङ् ललितपुरका अध्यक्ष क्या. टंक बहादुर चोबेगुले गर्नु भएको थियो भने प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ्का संघीय उपाध्यक्ष श्री...

September 15th, 2024

चर्चित नाटक मुक्कुमलुङ असोज २ गतेदेखि  शिल्पी थिएटरमा

काठमाडौं । कथाकार डा. चित्र माबोको कथासंग्रह डोलीभर्नामा आधारित नाटक मुक्कुमलुङ(विश्वासको शक्ति) काठमाडौ, बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आगामी असोज २ गतेदेखि २० गतेसम्म मंगलबार बाहेक प्रर्दशन हुने भएको छ । प्राज्ञ राजन मुकारुङले परिकल्पना तथा नाट्य रुपान्तरण गर्नुभएको मुक्कुमलुङलाई रंगकर्मी पवित्रा राईले निर्देशन गर्नुभएको छ भने स्रोत व्यक्तिका रुपमा यासेली...

September 15th, 2024

रास्वपाको दाबीः उपसभामुख रानाले लेखेको पत्र कार्यालयभन्दा बाहिर गएको छैन

काठमाडौं, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई भिसा प्रक्रियाको लागि लेखेको पत्र उनको कार्यालयभन्दा बाहिर नगएको दाबी गरेका छन् । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा उनले पत्र तयार भएपनि त्यो पत्र अमेरिकी दूतावासमा नपठाइएको बताए । संवैधानिक परिषद्मा सत्तारुढ...

September 12th, 2024

लिम्बु फिल्म मेकर एसोसिएसनलेको ‘याक्थुङ मुन्चइत अक्षयकोष’को स्थापना

काठमाडौ। ‘याक्थुङ मुन्चइत अक्षयकोष’को गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवा;ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मिहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङ्को अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो । समितिको सचिवमा राजकुमार लिङ्देन, कोषाध्यक्षमा...

September 12th, 2024

‘खुस्मा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । धीरज मगर र उपासना सिंह ठकुरीको शीर्ष भूमिका रहेको फिल्म ‘खुस्मा : अ लभ स्टोरी’को ट्रेलर सार्वजनिक भएको छ । चार मिनेट लामो ट्रेलरले कथावस्तु, चरित्र चित्रण र परिवेशबारे प्रकाश पार्छ । दशक लामो सशस्त्र द्वन्द्वको परिवेशमा भनिएको फिल्मको कथाले उक्त समयमा अंकुराएको एक जोडीको प्रेम र...

September 10th, 2024

लोजिमा सर्बोकृस्ट चलचित्र इण्डो-नेपाल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

 काठमाडौं | बिभिन्न रास्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड बाट सम्मानित हुदै आएको चलचित्र लोजिमा भारतको कोलकातामा भएको इण्डो-नेपाल अन्तर्राष्ट्रिय अवार्ड-२०२४ बाट सम्मानित भएको छ | शिव कैलाश कला मन्दिर काठमाडौं नेपाल र श्री जानकी माता कोलकाताको संयुक्त आयोजनामा भएको उक्त अवार्ड कार्यक्रममा लोजिमा सम्मानित भएको छ । उक्त अवार्ड कार्यक्रममा नायक आशाहाङ...

September 10th, 2024

प्रधानसेनापति सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान

 राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति पौडेलसमक्ष नवनियुक्त प्रधानसेनापति सिग्देलले पद तथा गोपनीयताको शपथ लिए । मुलुकको प्रमुख सुरक्षा सङ्गठन सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक रूपमा सेनाको...

September 9th, 2024
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent