कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

दर्शनाको गायन मोह , ल्याइन यस्तो म्यासअप गीत (भिडियो सहित)

७ कार्तिक , काठमाण्डौ । १५ बर्षको उमेर सम्म आइ पुग्दा ५ दर्जन गीत मा आवाज दिइसकेकि गायीका दर्शना महर्जनले फरक स्वादको म्यासअप गीत सार्वजनिक गरेकि छिन् । अंग्रेजी , हिन्दी र नेपाली हिट गीतहरु मिक्स गरी तयार गरिएको मसप गीतको भिडियो पनि निर्माण गरेर आफ्नै यूटुव च्यानल बाट...

October 24th, 2018

अभिषेककी दिदीसँग ऐश्वर्याको बोलचालै बन्द, बुक लन्चमा पनि गइनन्

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन परिवारभित्र उति ‘लोकप्रिय’ छैनन् । सासु जया बच्चनसँग उनको खराब सम्वन्ध त नयाँ कुरा भएन, अब आमाजुसँग पनि उनको तिक्तता बढिरहेको खुलासा भएको छ । अमिताभ बच्चनकी छोरी श्वेतासँग केही समयदेखि ऐश्वर्याको बोलचलै बन्द भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार श्वेताद्वारा लिखित पहिलो...

October 12th, 2018

राज चाम्लिङ र करुणाको ‘ म रुँदैछु परदेशमा ‘ गीतको म्युजिक भिडियो सार्वजनिक ( भिडीयो सहित )

पाथीभरा च्यानल – मोफसलका चर्चित निर्देंशक गायक तथा संगीतकार राज चाम्लिङ र करुणा राइको युगल आवाज रहेको नयाँ म्युजिक भिडियो ‘म रुँदैछु विरानो परदेशमा’ बोलको गीत सार्वजनिक भएको छ । म्युजिक भिडियोमा विदेशीका युवा र गाउँ घरमा रहेकी श्रीमतीको कथा लाइ निर्देशकले सजीव ढंगले प्रस्तुत गरेका छन् | म्युजिक...

October 10th, 2018

मैले पिटेको भए ऐश्वर्या जिवित रहने थिइनन्ः सलमान खान

बलिउड अभिनेता सलमान खानले तत्कालिन प्रेमिका ऐश्वर्या रायलाई हातपात गरेको प्रसंग पुरानो हो । तर, अहिले ‘मि टु’ अभियानले भारतमा उग्ररुप लिइरहँदा यो प्रसंग फेरि चर्चामा आएको छ । कतिपयले सलमान र ऐश्वर्याका पुराना अन्तरवार्ताहरु पनि सेयर गरिरहेका छन् । त्यसो भए यो प्रकरणलाई फेरि किन फर्केर नहेर्ने त...

October 10th, 2018

‘संस्कारी बाबु’को असली रुप: महिला निर्देशकलाई उनकै घरमा बलत्कार !

फिल्म तथा सिरियलमा प्राय ‘संस्कारी बाबु’ को भूमिकामा देखिने भारतीय अभिनेता आलोकनाथ गम्भीर विवादमा परेका छन् । एक निर्मात्री तथा निर्देशकले आफूमाथि आलोकनाथले नशालु दवाई खुवाएर बलत्कार गरेको आरोप लगाएकी छन् । भारतमा ‘मि टु’ अभियानले उग्ररुप लिएसँगै यो प्रकरण बाहिर आएको हो । निर्मात्री/निर्देशक विनिता नन्दाले आफूमाथि १९...

October 9th, 2018

पूर्वमा चलचित्र सामको प्रदशन मिति सर्यो अब तिहार पछि प्रदशन हुने

सम्भवत लिम्बु भाषाको चलचित्र इतिहासमा मा सबै भन्दा चाडो सार्वजनिक प्रदशन हुने चलचित्र साम दशैँ अगाडि नै पूर्वको विभिन्न स्थानहरुमा भब्य प्रदसनको तयारि गरिएको थियो | तर विशेष प्राबिधिक कारण र दसै तिहार को ब्यस्तता संगै आन्तरिक कारणवस चलचित्रको प्रदसन मिति सारिएको कुरा निर्देशक किशोर सुब्बा ले पाथिभरा च्यानल...

October 7th, 2018

विकास र दीपकले साथ दिदा भाग्यमानी बन्दै प्रियंका

संभवत, नेपालका २ ठूला ब्यानरले साथ नदिने हो भने, नायिका प्रियंका कार्कीको करिअर अहिले धरापमा परिसकेको हुन्थ्यो होला । तर, नेपालका २ ठूला ब्यानरको साथले पि्रयंकालाई ठूलो राहत मात्र मिलेको छैन, प्रतिस्पर्धात्मक बजारमा आफ्नो दरिलो उपस्थिती बनाउने अवसर पनि मिलिरहेको छ । चलचित्र ‘वडा नम्बर ६’देखि निर्माता दिपकराज गिरी...

October 7th, 2018

यी हिरोइनलाई किन लाग्यो १३ अरब जरिवाना ?

चीनमा एकजना अभिनेत्रीमाथि ८ सय ८३ मिलियन युआन अर्थात् झण्डै १३ अर्ब रुपैयाँ बराबरको जरिवाना लागेको छ । अभिनेत्री फेन बिंगबिंगमाथि यतिधेरै रकम जरिवाना सुनाइएको हो । करछली तथा अन्य विभिन्न आपराधिक घटनामा उनीमाथि अर्बौं रकमको जरिवाना लगाइएको हो । गत जुलाई महिनादेखि फरार रहेकी फेनले बुधबार सोसल मिडियामार्फत...

October 6th, 2018

‘भद्रगोल’मा दिपक, दीपा र ‘माग्ने बुढा’

नेपाल टेलिभिजनबाट शुक्रबार प्रशारण हुदै आएको हास्य सिरियल ‘भद्रगोल’मा यसपटक दर्शकले फरक प्रस्तुति हेर्न पाउनेछन् । हास्य सिरियल ‘तितो सत्य’पछि हास्य कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौला चलचित्र निर्माणमा लागेका थिए । यसपछि, उनीहरु टेलिभिजनको सिरियलमा देखिएका छैनन् । तर, यसपटक भने उनीहरुलाई दर्शकले ‘भद्रगोल’मा देख्न पाउनेछन् ।...

October 4th, 2018

दिशाको शासनबाट निस्किए टाइगर, भयो ब्रेकअप

अन्ततः बलिउड जोडी टाइगर श्राफ र दिशा पटानीको ३ वर्ष लामो प्रेम सम्वन्धमा पूर्णबिराम लागेको छ । मतभेद बढेपछि उनीहरु औपचारिकरुपमै अलग भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ठ्याक्कै के कुराले उनीहरुबीच दुरी बढेको हो भन्ने प्रष्ट नभए पनि पछिल्ला दिनहरुमा टाइगर दिशाको बानीव्यहोरासग आजित बन्दै गएका थिए ।...

October 4th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent