अमेरिकन आइडलको ‘फस्ट रनर अप’ बन्न सफल दिवेशको यस्तो छ सांगीतिक ‘संघर्ष’
काठमाडौं, ५ जेठ । दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बन्नेका छन् । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औं संस्करणको फस्ट रनर अप बनेका हुन् । छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिंदै पोखरेल...
May 18th, 2020

