कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

जेठ १ बाट कडा लकडाउन, यस्तो छ तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको मन्त्रिपरिषद बैठकमा कोभिड १९ रोकथामसम्बन्धी संयन्त्रमा रहेका मन्त्रीहरुसँग लकडाउन अझ कडाई गर्न निर्देशन दिएका थिए । उनले गृहमन्त्री रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादलसँग लकडाउनलगायतका विषयमा जानकारी लिएर निर्देशन दिएको बुझिएको छ । गृहमन्त्रीलाई लकडाउनमा अझ कडाई गर्नुपर्ने आवश्यकता औल्याउँदै...

May 13th, 2020

नेपालमा एकै दिन थपिए ५७ जना कोरोना संक्रमित

काठमाडौं : नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण देखिएको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता डा.समिर...

May 12th, 2020

भारतीय अतिक्रमणविरुद्ध साेमबार पनि प्रदर्शन, माेदीको पुत्ला दहन

काठमाडौँ — भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा सोमबार पनि काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । भारतीय अतिक्रमणविरुद्ध विभिन्न दलसम्बद्ध भ्रातृ संगठनका नेता कार्यकर्ता सडकमा प्रदर्शनमा उत्रिएका हुन् । सोमबार माइतीघर–बबरमहल क्षेत्रबाट ३० जना जति प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम...

May 11th, 2020

सीमा अतिक्रमण गरिएको लिपुलेकमा तत्काल सशस्त्र प्रहरी पठाइने

काठमाडौं, २९ बैशाख । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको दार्चुलाको लिपुलेक क्षेत्रमा सरकारले तत्काल सशस्त्र प्रहरीको टोली पठाउने तयारी थालेको छ । सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी प्रविण श्रेष्ठले नेपाली भूमि मिचिएको क्षेत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनासम्मको टोली पठाउन लागिएको बताएका छन् । उक्त क्षेत्रमा सशस्त्रको टोली पठाउनका...

May 11th, 2020

कपिलवस्तुमा थप १० जनामा कोरोना, नेपालमा संक्रमितको संख्या १२० पुग्यो

काठमाडौँ — नेपालमा कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२० पुगेको हो । संक्रमण पुष्टि भएका सबै कपिलवस्तु जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका–५,...

May 11th, 2020

कोरोनाबाट विश्वभर ७८ नेपालीको मृत्यु, ५,४७२ जना संक्रमित

विश्वव्यापी कोरोना भाइरस संक्रमणबाट शनिबारसम्ममा विश्वभर ७८ जना नेपालीले ज्यान गुमाउनु परेको छ । संसारभर रहेका ७८ जना गैरआवासीय नेपालीले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनु परेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको हो । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको...

May 10th, 2020

भारतीय अतिक्रमणविरुद्ध आइतबार पनि सडकमा प्रदर्शन, केही प्रदर्शनकारी पक्राउ

काठमाडौँ — भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा आइतबार पनि ठाउँठाउँमा विरोध प्रदर्शन भइरहेको छ । लकडाउनका बीच नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि पुगेर मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीलगायतका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् । केही प्रदर्शनकारीलाई प्रहरीले...

May 10th, 2020

भारतले दुई पक्षीय सम्झौता तोडेर लिपुलेकमा सकड निर्माण गर्नु आपतिजनक : परराष्ट्र मन्त्रालय

काठमाडौं, २७ बैशाख । भारतले दुई पक्षीय सम्झौता तोडेर नेपालको लिपुलेकमा सडक निर्माण गरेकोमा नेपालले आपति जनाएको छ । परराष्ट्र मन्त्रालयले आज (शनिबार) एक विज्ञप्ति जारी गर्दै भारतको उक्त कदमप्रति दुःख व्यक्त गरेको छ । सन् १८१६ को सुगौली सन्धीअनुसार काली (महकाली) नदीको पूर्वपट्टी रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको...

May 9th, 2020

लकडाउन भए पनि आजदेखि यी व्यवसाय सञ्चालन गर्न पाइने

काठमाडौं, २६ बैसाख । सरकारले थप गरेको लकडाउनको समयावधि आजबाट शुरु भएको छ । जेठ ५ सम्मका लागि थपिएको बन्दाबन्दीको यस अवधिमा सरकारले केही पेशा व्यवसाय सञ्चालन गर्न दिने निर्णय गर्दै जनजीवन केहि खुकुलो बनाउने प्रयास गरेको छ । लकडाउनका बेला सञ्चालन गर्न मिल्ने र नमिल्ने उद्योग, व्यवसायबारे मन्त्रिपरिषदले गरेको...

May 8th, 2020

कपिलवस्तुका दुई पुरुषमा कोरोना, नेपालमा संक्रमितको संख्या १०१ पुग्यो

काठमाडौं, २५ बैसाख । कपिलवस्तुका दुई जना पुरुषमा आज (बिहीबार) कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख गरिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आज भेटिएका संक्रमित कपिलवस्तु–८ निवासी १६ र २२ वर्ष...

May 7th, 2020