कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

बहु आयामिक सर्जक हस्त लिबाङको गीत संगीतमा गाउँ घर र मेला हाटको भाका बोल्छ

img

जिबनको उताव चढाव र बिभिन्न संघर्सको बाबजुत पनि नेपाली तथा लिम्बु भाषा कला संस्कृति, लागि निरन्तर लागिरहनुहुने हुने ब्यक्ती हुन हस्त लिबाङ स्वदेश हुँदा होस् या बिदेश हुँदा आफ्नो कला संस्कृति, र् माटोको माया हुनेले गीत संगीत कला संस्कृति, बाट होस् या म्युजिक भिडियो चलचित्र निर्माण गरेर होस् |आफ्नो...

March 21st, 2020

नर्भिक अस्पतालले भन्यो, ‘कोरोना संक्रमित बिरामी भेटिएकै छैनन्’

img

काठमाडौं, ८ चैत । काठमाडौंस्थित नर्भिक अस्पतालमा अहिलेसम्म आफ्नोमा अहिलेसम्म कोही कोरोना भाइरस संक्रमित भेटिएको स्पष्ट पारेको छ । ‘शनिवार बिहानैदेखि नै फेसवुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिक अस्पतालमा आठ जना कोभिड–१९ का विरामी भेटिए भन्ने शाब्दिक एवम् भाषिक भ्रामक, कपोलकल्पित एवम् झुट्टा समाचार प्रकाशित भएकोप्रति आफूहरु आश्चर्य–चकित भएको’ अस्पतालले...

March 21st, 2020

आइतबारदेखि अत्यावश्यक कार्यालय बाहेक सबै सेवा बन्द

img

काठमाडौं । मुलुकमा अत्यावश्यक सबै सेवाका कार्यालय र यातायात १२ दिनका लागि बन्द हुने भएको छ । कार्यालय र यातायात आइतबारदेखि बन्द गर्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशबासीको नाममा सम्बोधन गर्दै चैत ९ देखि २१ सम्म सबै कार्यालय बिदा गरिने बताउनुभयो । ‘अत्यावश्यक सेवा बाहेक...

March 20th, 2020

देउवालाई टक्कर दिँदै शेखर, १४औं महाधिवेशनमा सभापति लड्ने घोषणा

काठमाडौं, ५ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुरा गर्दै उनले आफूले सभापतिको लागि सबै तयारी गरिसकेकोले अब ब्याक नहुने जिकिर गरे । उनले भने,‘अबकाृ सभापति मै हुँ ।...

March 19th, 2020

कोरोना भाइरस नदेखिएको देशको संख्या अब १८ वटा मात्र बाँकी

img

काठमाडौं, ६ चैत । चीनको वुहानबाट शुरु भएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण आजसम्म १७७ देशमा फैलिइसकेको छ । संयुक्त राष्ट्र संघ सूचीकृत १९५ देशमध्ये आज (बिहीबार) सम्म १७७ देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । आजै (बिहीबार) मात्र मध्य अमेरिकी अमेरिकी मुलुक निकारागुआ र एल साल्भाडोरमा पनि पहिलोपल्ट कोरोना भाइरसको...

March 19th, 2020

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र २५ जनाभन्दा बढी भेला नहुन सरकारको आग्रह

img

कोरोना भाइरस (कोभिड १९)को रोकथाम र नियन्त्रणका लागि सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब बन्द गर्ने निर्णय गरेको छ। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले मानिसहरुको बढी जमघट हुने क्षेत्रहरुमा रोक लगाउने निर्णय गरेको...

March 18th, 2020

काभ्रेमा नरभक्षि बन्दै टिपरः टिपर संघका अध्यक्ष लामाले सर्वसाधरणलाई थुके

img

धुलिखेल, ४ चैतः सोमबार दिउँसो पनौतीमा टिपरको ठक्करबाट बाटो हिडिरहेका आमा छोरी ढले । स्थानीयले उठाए । शीर मेमोरियल अस्पताल पुर्याएर । तर आमा छोरीकै ज्यान जोगिएन । हुन त कतिपय घटना गराउछु भनेर नहोला । तर पनौतीको घटनामा चालकभित्रको मानवीयता पटक्कै देखिदैन । पनौती बसपार्क क्षेत्रको सडक अझै...

March 17th, 2020

पनौतीको स्थिति नियन्त्रण बाहिर, प्रसाशनले लगायो कर्फ्यू

img

काभ्रे, चैत ४ । टिपरको ठक्करबाट सोमबार दिउँसो आमा, छोरीको मृत्यु भएपछि काभ्रेको पनौती बजार आज बिहानैदेखि तनाबग्रस्त बनेको छ । पनौती बसपार्कमा टिपरले ठक्कर दिएको ठक्करबाट खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र तीन वर्षीया छोरी स्मारिका गोलेको ज्यान गएपछि आक्रोसित स्थानीय सोमबार दिउँसोदेखि नै प्रदर्शनमा उत्रिएका...

March 17th, 2020

जन-आक्रोश ” कुलमानलाई भ्रष्ट्राचारको आरोप लगाएर निकाल्न खोज्ने सांसद बिरुद्ध सडकमा उत्रिने चेतवानी

हिजो संसदीय लेखा समितिको बैठकमा संसदहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ९ अर्ब बक्यौता रकम उठाउन नसकेको भन्दै उनैले खाएको जसो गरेर भ्रष्ट्राचार ग रे को आरोप लगाए । उनीहरुले अख्तियारलाई मुद्दा चलाउन निर्देशन दिए । त्यस्तै पूर्व कार्यकारी निर्देशकलाई पनि मुद्दा दायर गरी कारवाही गर्न भनेको...

March 16th, 2020

विषाक्त मदिराले मृत्यु भएका परिवारलाई प्रदेश सरकारद्वारा जनही तीन लाख दिने घोषणा

img

जनकपुरधाम, ३ चैत । धनुषामा विषाक्त मदिरा (रक्सी) पिएका कारण मृत्यु भएका परिवारलाई प्रदेश–२ सरकारले जनही तीन लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । विषाक्त घरेलु मदिरा पिएका कारण बुधबारयता मात्र नौं जनाको मृत्यु भएको धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयामा सोमबार बिहान पुगेका प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारलाई...

March 16th, 2020