कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

८ बर्ष अगाडि भारतमा हराएका पुरन पुनको परिवार लाई जिम्मा लगाइयो

झिला रुपन्देहि बुटबल निबासी पुरन पुन भारतको हिमाचल प्रदेशमा करिब ८ बर्ष अगाडि हराएका थिए। भारतमा को माधुरि बृज वारिस सेबा सदन पनना घर सोही स्था साखा नेपालमको डोलेश्वर धाम अपना घर आश्रममा भक्तपुरमा पठाइको थियो। त्यहा ४२ जना अझै छन | आफन्तहरुको संपर्कमा ईन्डियामा फोनमार्फत नेपालको युबा वीर्द...

August 1st, 2019

मन्त्री भट्टराईले जनयुद्धका सहिदलाई सम्झिए, पेरिसडाँडा पुगेर श्रद्धाञ्जली अर्पण

काठमाडौं, १६ साउन :  नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । भट्टराईले विहिबार बिहान भोलिपल्ट पुगेर पेरीसडाडाँमा पुगेर शहीदहरुको स्मारकमा माल्यार्पण गरेका हुन् । पेरिस डाँडामा जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरणमा बनाइएको स्तम्भमा भट्टराईले...

August 1st, 2019

विप्लव समूहद्वारा मकवानपुरमा दुई गाडीमा आगजनी

१५ साउन, हेटौंडा । बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले मकवानपुरमा गाडीमा आगजनी गरेका छन् । हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला परेका छन् । बन्द आह्वानको पूर्वसन्ध्यामै हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र मकवानपुरकै फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च...

July 31st, 2019

बाढी पहिरोबाट बेपत्ता भएका ३८ जना अझै भेटिएनन्

काठमाडौं, १३ साउन । मनसुन सक्रिय भएसँगै गएको असार र साउनको पहिलो साता आएको बाढीपहिरोमा परेका ३८ जना अझै बेपत्ता छन् । परेको वर्षापछि आएको बाढी पहिरो र डुबानमा परी ११७ जनाले ज्यान गुमाएका छन् । पछिल्लो दुई दिनयता चार जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख...

July 29th, 2019

प्रेमिकाको हत्या गरी फरार भएका लामा १२ वर्षपछि पक्राउ

२ साउन, काठमाडौं । प्रेमिकाको हत्या गरी फरार भएका एकजनालाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) महाराजगञ्जले साढे १२ वर्षपछि पक्राउ गरेको छ । काभ्रेको रोशी गाउँपालिका-३ घर भई ललितपुर-२ बस्ने सानु र राजु उपनामले चिनिने राजेश लामालाई सीआईबीको टोलीले शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । लामाले ०६४ पुस...

July 28th, 2019

बागलुङमा पहिरोले पुरिएर किशोरीको मृत्यु

बागलुङ : सोमबार रातिदेखि अविरल परेको वर्षासँगै गएको पहिरोमा पुरिएर बागलुङ गलकोटमा एक किशोरीको ज्यान गएको छ। गलकोट नगरपालिका वडा नम्बर ८ ज्यामिरेमा मंगलबार बिहान घर तथा गोठ माथिबाट पहिरो झरेपछि गोठ भित्र काम गरिरहेकी १७ वर्षीया सीता गौतमको पुरिएर ज्यान गएको हो। गौतम शिव माध्यमिक विद्यालय राजबगरमा कक्षा १२ मा...

July 23rd, 2019

नाेबेल अस्पतालको लापरवाहीले बिरामीको ज्यान गएपछि स्थानीयले गराए दुहबी बजार बन्द अमर काफ्ले

घुँडाको अप्रेसन गर्ने क्रममा ज्यान गुमाएका अनिल कुमार साहका आफन्तसहित स्थानीयबासीले दुहवी बजार बन्द गराएका छन् । नोबेल अस्पतालको लापरवाहीका कारण बिरामीको ज्यान गएको भन्दै स्थानीयहरुले दुहवी बजार बन्द गराएका हुन् । बन्दका कारण बजार तथा पसल खुलेका छैनन् । यातायातका सवारी साधन समेत ठप्प पारिएको छ । बिहीबार...

July 22nd, 2019

खाल्डोमा डुब्दा दुई बालिकाको मृत्यु

४ साउन, रौतहट । बाढीको पानी जमेको खाल्डोमा डुब्दा रौतहटमा दुई बालिकाको ज्यान गएको छ । देवाही गोनाही नगरपालिकामा रहेको बाधको खाल्डोमा डुब्दा बालिकाको ज्यान गएको हो । बाख्रा चराउन गएकी दुवै बालिका गर्मीका कारण खाडलमा नुहाउन पसेकी थिइन् । देवाही गोनाही नगरपालिका-५ को लालबकैया नदी भन्दा उतर पूर्वतिर...

July 20th, 2019

काठमाडौमा पहिलोपटक मुन्धुमी नाटक मञ्चन भयो

याक्थुङ्हरुको मौलिक पर्व सिसेक्पा तङनाम (साउने संक्रान्ती) २०७६ को अवसरमा पहिलोपटक लिम्बु नाट्य इतिहासमा याक्थुङ मुन्धुमी नाटक “साक्च्योङ” मञ्चन भएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको आयोजनामा साउन १ गते चुम्लुङ्हिम ललितपुरमा मञ्चन हुने नाटक वरिष्ठ लिम्बू नाटककार सागर केरुङ्ले लेखेका हुन भने बरिस्ठ चलचित्र निर्देशक/पुरानो नाटक निर्देशक...

July 20th, 2019

विप्लव समूहले भन्यो–आत्मसुरक्षाका लागि बोकेको बम धनगढीमा पड्कियो

३ असार, काठमाडौं । बिहीबार साँझ धनगढीको शहीद गेटमा नजिकै भएको शक्तिशाली विष्फोटमा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको संलग्नता पुष्टि भएको छ । शुक्रबार दिउँसो समूहको सेती–महाकाली ब्यूरो इञ्चार्जले निर्माणको नामबाट विज्ञप्ति जारी गर्दै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको जनाएको हो । विज्ञप्तिमा पार्टीका...

July 19th, 2019