कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट (भिडिओसहित)

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

May 29th, 2021

खोप सहयोग माग्दै अमेरिकी राष्ट्रपति बाइडेनलाई राष्ट्रपति भण्डारीको पत्र

राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड खोपमा सहयोग गरिदिन आग्रह गर्दै पत्र पठाएकी छिन् । राष्ट्रपतिले बाइडेनलाई पठाएको पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले त्यहाँको विदेश मन्त्रालयका वरिष्ठ सल्लाहकार इर्भिन मसिन्गालाई शनिबार हस्तान्तरण गरेका छन् । यसअघि जेठ १२ गते पनि राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति रामनाथ...

May 29th, 2021

जेष्ठ १४ गते शुक्रबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल जेष्ठ १४ गते शुक्रबार इश्वी सन २०२१ मे २८ तारीख जेठ कृष्णपक्ष द्वितीया तिथी मूल नक्षत्र साध्य योग गर करण चन्द्रमां धनु राशिमा आनन्दादि योगमा स्थिर योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु विश्व महिला स्वास्थ दिवस ( ज्यो.प.सरोज घिमिरे मेष राशि (चु,...

May 28th, 2021

एकै दिन ७,२२६ संक्रमणमुक्त, १०६ जनाको मृत्यु

१३ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् । २० हजार ४१४ पीसीआर परीक्षणमा ६७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६,९३९...

May 27th, 2021

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका ७१ कामदार संक्रमित

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनामा कार्यरत ७१ जना कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित भएका कामदारलाई आयोजनाले नै निमार्ण गरेको छुट्टै आइसोलेसन सेन्टरमा राखेर सुरुङ खन्ने काम जारी रहेको कुरा आयोजनाले जनाएको छ । आयोजनाको मुख्य कार्य भनेको सुरुङमार्ग निमार्ण गर्नु भएकोले सुरुङमार्ग निमार्ण कार्यलाई निरन्तरता दिई अन्य कामहरु...

May 27th, 2021

नहेर तर्केर भन्दै बिमला लिम्बु र भिम तुम्बाहाम्फे (भिडियो सहित)

पाथिभरा च्यानल – नायिका तथा मोडल बिमला खजुम र नायक भिम तुम्बाहाङफे अभिनित ‘नहेर तर्केर’को भिडियो सार्वजनिक भएको छ । गायक नितेश राई र गायिका एलिना चौहानको स्वरले सजिएको उक्त गीतमा धन वीर विश्वकर्माको शब्द रहेको छ भने संगीत गायक स्वयम राईको रहेको छ । केहि बर्ष पहिलेको परिवेश...

May 26th, 2021

लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिको प्रेस बिज्ञप्ति

जनविरोधी कदमको विरुद्ध संघर्षमा उत्रिन लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको आव्हान धरान÷लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलिभगतमा यही जेठ ७ गते दोस्रो पटक गरिएको प्रतिनिधिसभा विघठन गर्ने कदमको घोर निन्दा र भतर््सना गरेको छ । मोर्चाको केन्द्रीय अध्यक्ष मुक्सामहाङ मेन्याङ्वो...

May 25th, 2021

थप १८५ जनाको मृत्यु, ७४२५ जनामा संक्रमण पुष्टि

काठमाडौं, १० जेठ । आज नेपालमा कोरोना भाइरसका ७ हजार ४ सय २५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख २० हजार ६ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ७ हजार १ जना ३५ संक्रमणमुक्त भएका छन् । हालसम्म ३...

May 24th, 2021

संसद विघटनको विपक्षमा खनाल–नेपाल पक्षका २३ सांसदको हस्ताक्षर (नामावलीसहित)

काठमाडौं, १० जेठ । विपक्षी गठबन्धनले आज सर्वोच्चमा बुझाउन लागेको रिटमा नेकपा एमालेको खनाल–नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये २३ सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका हुन् । गठबन्धनले देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको माग गर्दै रिट...

May 24th, 2021

छोराहरु छाडेर आमा भारत भाग्न नमानेपछि दुई बालकको हत्या भएकाे खुलासा, अभियुक्त पक्राउ

बाराका दुई बालकको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका ७ रंगपुरका २५ वर्षीय फरमुल्लाह अन्सारी रहेका छन्। जेठ ३ गते साँझदेखि बेपत्ता भएका रंगपुरकै अब्दुल गफार अन्सारीका छोराहरु जेठो ९ वर्षीय अमान अन्सरी र कान्छो ७ वर्षीय उसमान अन्सारीको घाँटी रेटेर हत्या...

May 23rd, 2021
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent