कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

प्रधानमन्त्री केपी शर्मा ओली ‘सर्वोत्कृष्ट गीतकार’को प्रतिस्पर्धामा, उत्कृष्ट ५ मा छानिए

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सर्वोत्कृष्ट गीतकारको मनोनयनमा परेका छन् । प्रधानमन्त्री ओलीले लेखेको गीत ‘स्वदेशमै रोजगारी’ उत्कृष्ट ५ मा छानिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पीम नेपाल) ले गर्न लागेको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’ को उत्कृष्ट ५ भित्र प्रधानमन्त्रीको गीत पर्न सफल भएको हो ।...

March 19th, 2021

एमालेमा समानन्तर गतिविधि शुरु : नेपाल–खनाल समूहको आज महिला भेला

काठमाडौं, ६ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला सकिए लगतै जनसंगठनहरूको समानान्तर सभा शुरु भएको छ । माधव नेपाल–झलनाथ खनाल समूहको आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाइएको छ । कालीमाटी ब्यांक्वेटमा ११ बजे शुरु हुने भेलालाई वरिष्ठ नेताद्वय झलनाथ खनाल...

March 19th, 2021

‘१० दिनभित्र ओलीविरुद्ध अविश्वासको प्रस्ताव, कांग्रेसको नेतृत्वमा चुनावी सरकार’

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १० दिनभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताएका छन्।विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले माओेवादी केन्द्र र जसपासँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने बताएका छन्। ‘१० दिनभित्र ओली सरकारको विकल्पका लागि संसद्मा अविश्वास प्रस्ताव दर्ता हुन्छ’, उनले भने, ‘कांग्रेस, माओवादी केन्द्र...

March 18th, 2021

पूर्वराज्यमन्त्री जबेगु माओवादी परित्याग गरी एमाले प्रवेश

काठमाडौं, ४ चैत । पूर्वराज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका पूर्वपोलिटब्यूरो सदस्य श्रीप्रसाद जबेगु नेकपा एमाले प्रवेश गरेका छन् । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि एमाले प्रवेश गरेका जबेगु संविधानसभा सदस्य समेत हुन । उनी दोस्रो संविधानसभामा माओवादीबाट समानुपातिक सभासद थिए । जबेगु २०७३ सालमा प्रचण्डको...

March 17th, 2021

हेलिकप्टर चार्टर गरेर शेरधन राई गए ससुराली

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टर गरेर ससुराली गाउँ पुगेका छन् । राई आफ्नो श्रीमती जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभाको मकालु गाउँपालिकाको सेदुवा र नोर्बु पुगेका हुन् । शेर्पाले सामाजिक सञ्जालमार्फत परिवारका साथ आफ्नो जन्मस्थल जान पाउँदा खुसी लागेको प्रतिक्रिया दिएकी छिन् ।  ‘मैले भर्खरै आफ्नो जन्मस्थल संखुवासभा...

March 16th, 2021

कपाल मुण्डन गरेपछि केकीले भनिन्–‘एकछिन त रोएँ’

नायिका केकी अधिकारीले आफ्नो नयाँ चलचित्रका लागि कपाल मुण्डन गरेकी छिन् । पहिलो पटक कपाल मुण्डन गरेकी केकीले भनिन्–‘आफूले कहिले नकाटेको र धेरै माया गरेको कपाल काट्दा त म रोएकी थिएँ । तर, विस्तारै आफूले नै असहज महुशश गर्दा अरुले झनै असहज महशुश गर्ने अवस्था आउँछ भनेर आफैलाई सम्हालेँ...

March 16th, 2021

तिब्बतसँग जोड्ने सुरुङ मार्गको डिजाइन तयार

भीमेश्वर / दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग(१२ किमी) निर्माण शुरु हुने भएको छ । लामाबगरबाट नौ किलोमिटर टाढा पर्ने लप्चीसम्म चाहिँ सुरुङमार्ग निर्माण हुने छ । सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले सोका लागि यसै वर्षमा ठेक्का लाग्ने बताएका छन् । सडक विभागले उत्तर–दक्षिण कोरिडोरअन्तर्गत...

March 15th, 2021

सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय

काठमाडौं। माओवादी केन्द्र तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकीकरण खारेज गर्दै दुबे पार्टीलाई पूर्ववर्त अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने भएको छ।सोमबार बसेको केन्द्रीय बैठकले पुनरावलोकनमा जाने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले केही दिनका लागि केन्द्रीय समिति बैठक स्थगितसमेत गरिएको जानकारी दिए। उनले यो बीचमा...

March 15th, 2021

नेपाल पक्षलाई ‘बाइपास’ गर्दै केन्द्रीय सदस्यमा ओलीले गरे एकलौटी मनोनयन

नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा आफू बलियो बन्ने गरी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई जानकारी नै नदिई एकलौटी निर्णय गर्दै २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। शुक्रबार बसेको ओली पक्षको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रमा रहेका २३ जनालाई एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेको हो। तर,...

March 12th, 2021

अब्बल निर्देशक हाङ चेम्जोङको निर्देशनमा चाप्पेती कुम्मा

पाथिभरा च्यानल -लामो समयदेखी कोरिया मा म्युजिक भिडियो निर्देशनमा साधना गरिरहेका र सफल भैसकेका निर्देशक हाङ चेम्जोङले नेपाल फर्केर नेपालको सुन्दर नगरी कुलेखानि र उपत्यकाको रमर्णिय नगरीहरुमा धमाधम म्युजिक भिडियोहरु छायाँकन गर्दैछन् | एकान्त आङ्देम्बे र दिपा लामाको स्वरमा रहेको नआउ मेरो सपनीमा गितको बोल र सुनिता थेगिम ,...

March 11th, 2021
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent