कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

लिम्बु सस्कृति मुलक चलचित्र लोजिमा निर्माण हुने भयो

लिम्बु भाषाको सस्कृति मुलक चलचित्र लोजिमा निर्माण हुने भएको छ | लिम्बु समुदायको मौलिक भाषा सस्कृति र रहन सहन लाई सजीव ढंगले समेटिने चलचित्र लोजिमा जीवन्त प्रेम कथामा आधारित छ | सागर सुब्बा दारा निर्देशन गरिने लोजिमाको निर्माता आशाहाङ आङबो र पबित्र राई सोताङ रहेका छन् | सास्कृतिक चेतना...

March 10th, 2021

प्रदेश इन्चार्ज रावल कि भट्ट भन्ने विवादले ओली र नेपालका कार्यकर्ताबीच झडप

नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय कार्यकर्ताबीच झडप भएको छ। कैलालीको धनगढीस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको नाम उल्लेखित साइनबोर्ड राखिएपछि स्थिती तनावग्रस्त भएको हो। नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल भएको भन्दै...

March 10th, 2021

चलचित्र घरजमको ‘शिरबन्दी च्याट्टै’ सार्वजनिक

काठमाडौं – नेपाली मौलिक कथानक चलचित्र घरजम को शिरबन्दी च्याट्टै बोल को गितको भिडियो सार्बजनिक भएको छ । यस गीतमा बुद्धी तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, रबी शेर्मा, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, कुशल थलङ, सुस्मा लिम्बू, ईसिका जबेगु, सीता कुमारी तुम्बापो, आयुषा लिम्बुखिम, जीवन भट्टराई, शैलेन्द्र थेबे, भरतमणी...

March 8th, 2021

बिमाको पैसा पाउने लोभमा भाइसँग मिलेर श्रीमानद्वारा आफ्नै श्रीमतीको हत्या

रूपन्देहीमा भाइसँग मिलेर दाजुले श्रीमतीको हत्या गरेको खुलेको छ। ऋण मिनाहासहित बिमा रकम पाउने लोभमा देवर र आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका हुन्।हत्या गरेपछि उनीहरूले दुर्घटना भन्दै प्रहरीमा जाहेरी दिएका थिए। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले आईतबार पत्रकार सम्मेलन गरि उक्त घटनाबारे सार्वजनिक गरेको हो गत फागुन १५ गते राति...

March 8th, 2021

किन भयो विप्लव र रेखा थापाबीच भेट ?

काठमाडौँ । नेपाली फिल्मकी चर्चित अभिनेत्री रेखा थापाले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा भेटको एक तस्विर सार्वजनिक गर्दै भेटको बारेमा जानकारी दिएकी हुन् ।केही दिन अगाडि सरकारसँग वार्ता र सम्झौता गर्दै शान्तिपूर्ण राजनीतिमा आएका ‘विप्लव’ र रेखाबीच किन भेट भयो भन्नेबारे...

March 8th, 2021

अदालतको फैसला लगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने फैसला गरेलगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा जुटेका छन् । सिंहदरबारमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायत शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अदालतले एमाले र माओवादी एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएको छ । यसबारे निर्णय लिन यो समूहका नेताहरु...

March 7th, 2021

सर्वोच्च अदालतले ब्यूँताइदियो एमाले र माओवादी केन्द्र

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो । सर्वोच्चका न्यायाधीश बमकुमार...

March 7th, 2021

किशोर सुब्बाको नयाँ म्युजिक भिडियो सागरझैँ… सार्वजनिक

 निर्देशक किशोर सुब्बाले अमेरिकामा निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ब्रबिम सेर्मा र सुनिता थेगिमले गाएको गीतलाई अमेरिकामा छायांकन गरिएको हो । दिलसिंह मेन्याङ्बो मेन्निमाङको रचना, चोक गुरुङको संगीतमा बनेको गीत ब्रबिम र सुनिताले गाएका हुन् । म्युजिक भिडियोको लागि मुनका केसी भण्डारीको श्रृङ्गार, शम्भू मोक्तानको छायांकन,...

March 6th, 2021

श्रीमतीकी ब्वाइफ्रेन्डलाई बाँधेर कुटपिट मात्र गरेनन् यौनांग नै काटिदिए यी व्यक्तिले

अमेरिकाको फ्लोरिडामा एक व्यक्तिको यौनांग काटिदिने व्यक्ति एलेक्स बोनिलालाई २० वर्षको जेल सजाय सुनाइएको छ। आफ्नो श्रीमतीको प्रेमी रहेको थाहा पाएपछि ५१ वर्षका एलेक्सले ती व्यक्तिलाई सन् २०१९ को जुलाई ४ मा अपहरण गरेका थिए। सो क्रममा एलेक्से उनलाई कुटपिट मात्र गरेनन्, उनको यौनांग पनि काटिदिएको डेलिमेलले जनाएको छ।...

March 6th, 2021

किशोर सुब्बाको काश जिन्दगी भब्य कार्यक्रमको साथ बिमोचन ( भिडियो सहित )

 मदन पुरस्कार विजेता साहित्यकार तथा नेपाल आदिवासी जनजाति साहित्यकार महासंघका संयोजक राजन मुकारुङले नेपाली भाषा खसहरुको भाषा नभएको, सम्पूर्ण नेपालीहरुको सम्पर्क भाषा हो, भनेका छन् । बिहिबार अनामनगरस्थीत पाना क्याफेमा किशोर सुब्बाद्वारा लिखित कविता सङ्ग्रह ‘काश जिन्दगी !’ लोकार्पण गर्दै सो कुरा बताएका हुन् । भाषाहरु बन्ने क्रममा परिस्कृत...

March 5th, 2021
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent