कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

सहमति पत्रमा हस्ताक्षर, प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा उभिँदा जे देखियो (फोटोफिचर)

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा...

March 5th, 2021

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति

सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको छ । उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु...

March 4th, 2021

बैनाबट्टा पछि लालगेडी निर्देशन् गर्दै चाम्लिङ्ग

पाथिभरा च्यानल- नेपाली कथानक चलचित्र वैनावटटाको सफल ता पछि निर्देशक राज चाम्लिङ्ग ले लालगेडी निर्देशन् गर्ने भएका छन् म्युजिक भिडियो बाट निर्देशन मा होमिएका चाम्लिङले फिल्म वैनावटटा देखि डेवयु निर्देशन गरेका हुन् कोरोना को कारण रोकिए को वैनावटटा धमाधम अहिले चलिरहेको छ | दर्शक को राम्रो प्रतिक्रिया पाएर खुसी...

March 3rd, 2021

नेकपा फुट्दा या जुट्दा यस्तो छ संसदको अंकगणित

 नेपाल कम्युनिस्ट पार्टी कानुनी रुपमा विभाजित नहुँदा प्रतिनिधि सभामा १७४ सांसद संख्या रहेको अवस्था छ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुनुअघिको सिट संख्यामा एमाले माओवादीभन्दा दोब्बरले बढी सिट रहेको अवस्थामा थियो । एमालेको १२१ सिट हुँदा माओवादी केन्द्रको ५३ सिट थियो । दुवै पार्टी एकीकृत भएपछि १७४...

March 3rd, 2021

आफूलाई हटाएर देखाउन प्रधानमन्त्रीको चुनौती

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाएर देखाउन चुनौती दिएका छन्। मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन समारोहमा बोल्दै उनले कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् । “तत्काल कसैले हटाउन सक्छ भने हटाएर देखाओस्, डेढ–दुई वर्षपछि चुनाव आउँछ, जनताले दुई तिहाइ बहुमत दिएर...

March 2nd, 2021

लिम्बुवानी गीतको छायांकन सम्पन्न

 लिम्बुवान भुमि सँग सम्बन्धित लिम्बू भाषाको गीत सुवाङ लाजे?इन् लिम्बुवान लाजे?इन्,मयेआङ्नेरो नेपालसिगाङ् आनि लाजे?इन् नामक गीतको छायांकन सम्पन्न भएको छ । शुक्रवार सम्पन्न गीतको शब्द/संगीत सागर केरुङ,स्वर माइकल तुम्बापो,सिर्जना जबेगुको रहेको छ । छायांकन सम्पादन सञ्जय आचार्य,नृत्य निर्देशन बुद्धराज लुम्बूको रहेको छ भने सागर केरुङ्को निर्देशन र संघीय लोकतान्त्रिक...

March 1st, 2021

समाजसेबी लिवाङद्धारा नमूना बाल गृहलाई सहयोग

 मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहलाई खाद्यन्य सहयोग गरिएको छ ।फिल्म निर्माता तथा समाजसेबी हस्त लिवाङले आमा तनौटी इर्वा लिम्बू र बुवा आइतबहादुर लिम्बूको स्मृतिमा खाद्यन्य सहयोग गरेका हुन् । उनले चामल, दाल, भुजा, साबुनलगायतका सामाग्री नमूना बाल गृहकी अध्यक्ष मिना बराललाई हस्तान्तरण गरेका छन् । साथै बेलुकाको खानाको...

February 28th, 2021

प्रधानमन्त्री गृह जिल्ला झापामा, पुल र पार्क उदघाटन गरेर आजै काठमाडौं फर्किने

प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृह जिल्ला झापा आइपुगेका छन् । उनलाई यती एयरलायन्सको पहिलो उडानबाट भद्रपुर अवतरण गरेपछि प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश नं ३ का प्रदेश प्रमुख विष्णु प्रसाईं, भौतिक पूर्वाधार तथा...

February 28th, 2021

इटहरीमा कोठा भाडामा लिइ बन्धक बनाएर १५ वर्षीया बालिकामाथि बलात्कार

मोरङको उर्लाबारीकी एक १५ वर्षीया बालिकामाथि सुनसरीको इटहरीमा बन्धक बनाउँदै बारम्बार बलात्कार गरिएको घटना बाहिर आएको छ । सुनसरीको इटहरीमा कोठा भाडामा लिएर बन्धक बनाउँदै एक सातादेखि बालिकामाथि निरन्तर बलात्कार गरिरहेको घटना सार्वजनिक भएको हो । राम्रो कमाई हुने काममा लगाइदिने बहानामा नशालु पदार्थ खुवाएर कोठामा बालिकालाई बन्धक बनाएर...

February 27th, 2021

झा दम्पतीको अवस्था अझै अज्ञात, हत्यापछि शव बेपत्ता पारिएको आशंका

चार दिनदेखि बेपत्ता पिपरा गाउँपालिका–५ सहोडवाको वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवीलाई सुतिरहेकै अवस्थामा गत सोमबार राति घरैबाट अज्ञात समूहले बेपत्ता पारेकामा अहिलेसम्म कुनै अत्तोपत्तो...

February 26th, 2021
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent