बैनाबट्टा पछि लालगेडी निर्देशन् गर्दै चाम्लिङ्ग

पाथिभरा च्यानल- नेपाली कथानक चलचित्र वैनावटटाको सफल ता पछि निर्देशक राज चाम्लिङ्ग ले लालगेडी निर्देशन् गर्ने भएका छन् म्युजिक भिडियो बाट निर्देशन मा होमिएका चाम्लिङले फिल्म वैनावटटा देखि डेवयु निर्देशन गरेका हुन् कोरोना को कारण रोकिए को वैनावटटा धमाधम अहिले चलिरहेको छ |

दर्शक को राम्रो प्रतिक्रिया पाएर खुसी रहेको चाम्लिङ्ग लालगेडी पनि राम्रो वन्ने कुरा मा ढुक्क छन् लालगेडी एकतर्फी प्रेम कथामा आधारित भएको निर्देशक बताउछन चाम्लिङ्ग को कथा रहेको उत फिल्म सूमहातलुङ फिल्म स को ब्यानरमा निर्माण हूने भए को छ।

अधिकांस कलाकार वैनावटटा वाट नै दोहोरिए पनि अन्य कलाकार सहित निर्माण टीम को नामावली केही समय पछि सार्वजानिक गरीनेछ वैशाख मा छायाङ्कन सुरू गरिने फिल्म उपत्यका भित्र छायाङ्कन गरिएनेछ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent