लिम्बुवानी गीतको छायांकन सम्पन्न

 लिम्बुवान भुमि सँग सम्बन्धित लिम्बू भाषाको गीत सुवाङ लाजे?इन् लिम्बुवान लाजे?इन्,मयेआङ्नेरो नेपालसिगाङ् आनि लाजे?इन् नामक गीतको छायांकन सम्पन्न भएको छ ।

शुक्रवार सम्पन्न गीतको शब्द/संगीत सागर केरुङ,स्वर माइकल तुम्बापो,सिर्जना जबेगुको रहेको छ । छायांकन सम्पादन सञ्जय आचार्य,नृत्य निर्देशन बुद्धराज लुम्बूको रहेको छ भने सागर केरुङ्को निर्देशन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय सदस्य श्री यवाको निर्माण रहेको छ ।

केहिदिन भित्रै सार्वजनिक हुने म्युजिक भिडियोमा निङ्वा नेम्बाङ, बिबेक हाङ्सरुम्बा, अमृता जबेगु, सौभाग्य नेम्बाङ, लेन्जो इङ्वा, सम्झना योङ्हाङ, मेनुका राई, जोसिका योङ्हाङ, मनिसा तुम्बापो र कबिन गुरुङ्ले अभिनय गरेका छन् । नयाँ अनलाइन बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent