किशोर सुब्बाको नयाँ म्युजिक भिडियो सागरझैँ… सार्वजनिक

 निर्देशक किशोर सुब्बाले अमेरिकामा निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

ब्रबिम सेर्मा र सुनिता थेगिमले गाएको गीतलाई अमेरिकामा छायांकन गरिएको हो ।

दिलसिंह मेन्याङ्बो मेन्निमाङको रचना, चोक गुरुङको संगीतमा बनेको गीत ब्रबिम र सुनिताले गाएका हुन् ।

म्युजिक भिडियोको लागि मुनका केसी भण्डारीको श्रृङ्गार, शम्भू मोक्तानको छायांकन, बाँडेप्रसादको सम्पादन र भूपेन्द्र गुरुङको पोष्ट प्रोडक्सन रहेको थियो ।

भिडियो हाइलाइट नेपालको च्यानलबाट हेर्न र सुन्न सकिन्छ | नयाँ अनलाइन बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent