सिंगापुर प्रहरीमा काम गर्ने आइतराज माबोविरूद्ध अदालतको पक्राउ पुर्जी
सिंगापुर प्रहरीमा कार्यरत् २२ वर्षीय नेपाली युवकविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ। आत्महत्या दुरूत्साहन कसूरमा सुनसरी जिल्ला अदालतले धरान उपमहानगरपालिका-११ बसोबास रहेका आइतराज माबोविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। उनको स्थायी घर झापा अर्जुनधारा नगरपालिका-४ हो। अदालतका अनुसार माबोविरूद्ध असोज २६ गते पक्राउ पुर्जी जारी भएको छ। भदौ...
October 24th, 2020

