कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

निर्देशक समन अधिकारी का छोरा सम्यकले अभिनय गरेकोको पहिलो भिडियो नै ट्रेण्डिङमा

चर्चित म्यूजिक भिडियो निर्देशक समन अधिकारी का छोरा सम्यक अधिकारिले अभिनय गरेकोको पहिलो भिडियो नै ट्रेण्डिङमा पर्न सफल भएको छ् |काममा मिहेनेती र लगनशिल सम्यक अधिकारी आफुले अभिनय गरेको पहिलो म्युजिक भिडियो नै ट्रेण्डिङमा परेको मा आफ्नो जिम्मेबारी बढेको छ् भन्दै उत्साहित छन | सम्यकको कपालको स्टाइल र ड्रेसअपको अहिले चर्चामा छ् |


गायिका एलिना चौहान र प्रकाश खतिवडाको मायाको बैना बोलको गीत सार्वजनिक भएको छ ।
पछिल्लो समयकी चर्चित गायिका चौहान र खतिवडाले गाएको यो गीतमा प्रमिला भण्डारी सेर्बुको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ । ओएसआर डिजिटल मार्फत बजारमा आएको गीतको भिडियो निर्देशन समन अधिकारीले गरेका हुन् ।
भिडियोमा सम्यक अधिकारी,गुराँस ढकाल, काशिस दाहाल, आयुषी ढकाल लगायतको मोडलिङ रहेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार