कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

धरानमा ४५ मिनेट अन्तरमा कोरोना संक्रमित आमा-छोराको मृत्यु

काठमाडौं, १४ भदौ । बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका १७ का ७४ वर्षीया आमा र ६० बर्षका छोरा रहेका छन् । उनीहरुको उपचारको क्रममा आज बिहान मृत्यु भएको स्वास्थ्य बिज्ञान प्रतिष्ठानले एक बिज्ञपति जारी गर्दै जनाएको छ...

August 30th, 2020

ब्रविम शेर्मा र सृजनाको ‘कोक्मा फाङजङ’ सार्वजनिक(भिडियो सहित)

किराती तथा नेपाली गीत संगीतमा ख्याती कमाएका गायक ब्रबीम सेर्मा र उदयीमान गायीका सृजना जबेगुको सुमधुर आवाजमा सजिएको बिल्कुलै नयाँ रोमान्टीक लिम्बू गीत ‘कोक्मा फाङजङ’ भिडियो सार्वजनिक गरिएको छ । निर्देशक तथा छायाङकार भुपेन्द्र तुम्बाहाङफेको छायाङकन तथा निर्देशनमा डिल्ली बिक्रम सेर्मा र गायक ब्रबीम सेर्माकै शव्द तथा संगीत रहेको...

August 29th, 2020

गोंगबु घटनाको अनुसन्धान सकियो : अभियुक्त कल्पनालाई जन्मकैदको सजाय माग

१३ भदौ । केही साताअघि गोंगबुमा भएको विभत्स हत्याकाण्डमा प्रहरीको अनुसन्धान पूरा भएको छ । प्रहरीले गोंगबु हत्या प्रकरणको छानबिन तथा अनुसन्धान गरी अभियुक्तविरुद्ध जन्मकैदको सजाय माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिलकाे कार्यालयमा पठाएको छ । प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय कृष्णबहादुर बोहराकाे हत्यामा संलग्न मुख्य अभियुक्त चितवन...

August 29th, 2020

सज्जा चौलागाँई बनिन् तेस्रो नेपाल आईडल

काठमाडौं- सज्जा चौलागाँई तेस्रो नेपाल आइडल भएकी छिन् । शुक्रबार स्टुडियोमा आयोजना भएको गायन रियालिलिटी सो ‘नेपाल आइडल(३’ को ग्रान्ड फिनालेमा चौलागाँई विजेता बनेकी हुन् । फष्ट रनरअप प्रविण बेडुवाल भए भने सेकेण्ड रनरअप किरणकुमार भुजेल भएका छन् । विजेताहरुको नाम एपी वान टेलिभिजनका अध्यक्ष रामेश्वर थापाले घोषणा गरेका...

August 29th, 2020

मोरङको बेलबारीमा दुई समूहबीचको झडपमा १ जनाको मृत्यु

१२ भदौ, विराटनगर । मोरङको बेलबारीमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका– ५ कसेनीस्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो एक जनाको मृत्यु भएको हो । झडपमा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार स्थानीय...

August 28th, 2020

अहिलेसम्मकै सर्वाधिक १२ जनाको एकै दिन मृत्यु पुष्टि

काठमाडौं, १२ भाद्र । कोरोना भाइरसको संक्रमणबाट आज एकै दिन १२ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मृत्यु हुनेमा ४ महिला र ८ पुरुष भएको जानकारी दिएको छ । आज थपिएकासँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या एक सय ९५ पुगेको छ ।

August 28th, 2020

कृष्णभक्त राई को आवाजमा कस्तो होला भाग्य मेरो बोलको गीत रेकडिङ सम्पन

पाथिभरा च्यानल – गीतकार तथा सह निर्माता बिक्रम नेम्बाङको कस्तो होला भाग्य मेरो बोलको गीत रेकडिङ सम्पन भएको छ् | राज चाम्लिङ्ग को संगीत मा कृष्णभक्त राई को आवज रहेको उक्त गीत कृष्णभक्त राइ ले नै एरेन्ज गरेको हुन सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत लाखौं बिदेसिएको नेपालीको यथार्थ...

August 27th, 2020

हत्या आरोपमा प्रहरी हिरासतमा रहेका युवकको मृत्यु

रौतहट — गरुडास्थित इलाका प्रहरी कार्यालयले कर्तव्य ज्यान मुद्दामा हिरासतमा राखेका एक युवकको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको छ । युवकका बुबाले प्रहरीको कुटाइबाट छोराको मृत्यु भएको आरोप लगाएका छन् । साउन ३१ गते राति गरुडा नगरपालिका–८ जिगडियाका १७ वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या भएको थियो ।...

August 27th, 2020

सुनिता थेगिम र नरेश वनेमको आवाजमा पालाम ख्याली-३ चाडै सार्वजानिक हुँदै |

पाथिभरा च्यानल – पालाम ख्याली भाग १ र २ को सफलता पश्यात गायिका सुनिता थेगिम र नरेश वनेमको आवाजमा पालाम ख्याली – ३ चाडै सार्वजनिक हुँदैछ | राज चाम्लिङ को सब्द/संगीत रहेको उक्त गीतको भाग- १ र २ मा गायक नरेश वनेम लाई गायिका सुस्मिता राइले स्वरमा साथ् दिएकी...

August 25th, 2020

निषेधाज्ञा थप्‍न उपत्यका प्रशासनको संयुक्त बैठक बस्दै

काठमाडौँ — कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्न बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञाको अवधि थप गर्ने तयारी भएको छ । अहिलेसम्मको स्थितिबारे समीक्षालगायत निर्णय लिन उपत्यकास्थित काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको संयुक्त बैठक मंगलबार बस्दै छ ।बैठकले १० गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि बढाउनेबारे निर्णय गर्नेछ । त्यसअघि...

August 25th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent