कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

कृष्णभक्त राई को आवाजमा कस्तो होला भाग्य मेरो बोलको गीत रेकडिङ सम्पन

पाथिभरा च्यानल – गीतकार तथा सह निर्माता बिक्रम नेम्बाङको कस्तो होला भाग्य मेरो बोलको गीत रेकडिङ सम्पन भएको छ् |

राज चाम्लिङ्ग को संगीत मा कृष्णभक्त राई को आवज रहेको उक्त गीत कृष्णभक्त राइ ले नै एरेन्ज गरेको हुन सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत लाखौं बिदेसिएको नेपालीको यथार्थ जिवन समेटिएको गीत हरेक कोण बाट उत्कृष्ट बनेको छ |

शब्द संगीत र स्वरको सम्योजन मिलेकोले गीत कर्णप्रिय रहेको छ् |
कस्तो होला भाग्य मेरो गीत यो हप्ता यूट्यूब मार्फत सार्वजनीक गरिनेछ

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार