निर्मला हत्या प्रकरणमा ‘प्रमाण मेटाउने’ आठ आरोपी प्रहरीलाई सफाई
काठमाडौं, १५ साउन । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या भएको दुई वर्ष पुरा भइसक्दा पनि दोषी पत्ता लागेका छैनन् । प्रहरीको अनुसन्धानमा जटिल र चर्चामा आएको यो हत्या प्रकरणमा विभिन्न शंका आशंकाहरु भइरहे । प्रहरीमाथि नै घटनाको प्रमाण नष्ट गरेको आरोप लाग्यो । जसमध्ये कञ्चनपुरका तत्कालिन जिल्ला प्रहरी प्रमुख...
July 30th, 2020

