कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

रञ्जन कोइराला प्रकरण : मुद्दा पुनरावलोकनका लागि अनुमति

काठमाडौं, ११ साउन । पत्नी हत्या अभियोगमा कैद मिनाहा भएर बिहीबार छुटेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाविरुद्धको मुद्दा पुनः अघि बढाउन सर्वोच्च अदालतले अनुमति दिएको छ । सर्वोच्चको आइतबारको पूर्ण इजलासले सरकारले पुनरावलोकनका लागि दिएको निवेदनलाई अघि बढाउन अनुमति दिएको हो । न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार...

July 26th, 2020

सशस्त्र प्रहरीमाथि भारतीय नागरिकको आक्रमण, हँसिया प्रहारबाट जवान घाइते

रौतहट, १० साउन । रौतहटको परोहा नगरपालिका–८ नरकटियाको नेपाल–भारत सीमा क्षेत्रमा झडप भएको छ । सीमा क्षेत्रमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुमाथि भारतीय पक्षले आक्रमण गरेपछि झडप भएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिन १० चैत, २०७६ देखि सीमा नाका बन्द छ । तर भारतीय महिलाहरु घाँस काट्न...

July 25th, 2020

पवित्रामाथि एसिड प्रहार गर्नेहरु सार्वजनिक

काठमाडौं, ९ साउन । ओखलढुंगा घर भई काठमाडौं बस्ने २२ वर्षीय युवती पवित्रा कार्कीलाई हिजो राति पौने ८ बजे सीतापाइलामा एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका दुई जना प्र्रहरीले आज सार्वजनिक गरेको छ । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरेर रौतहटको लक्ष्मीपुर...

July 24th, 2020

१७ वर्षीया किशोरी बलात्कार गर्ने १२ र १४ वर्षका किशोर पक्राउ

पर्वत । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाशिला गाउँपालिका–५ बस्ने १२ र १४ वर्षीय दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ । मानसिक रुपमा अपाङ्गता भएकी ती किशोरीलाई गत जेठ १७ गते सोही ठाउँ पिँडालु खोलामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय लुंखु देउरालीबाट खटिएको प्रहरीले...

July 20th, 2020

दार्चुलामा पहिराेले दुईको मृत्यु, सात घर पुरिए [अपडेट]

दार्चुला — दार्चुलाको नौगाड गाउँपालिका–६, परिगाउँमा आइतबार राति गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने सात घर पुरिएका छन् । महाकाली नगरपालिका–५ धौलीगाड खोलामा आएको बाढी३५ वर्षीया मानमती ठगुन्ना र उनकी छोरी ६ वर्षीया आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा बेपत्ता उनीहरुको स्थानीय...

July 20th, 2020

ट्याक्टर दुर्घटनामा सात जनाको मृत्यु

प्यूठान, साउन ४ । प्यूठानमा ट्याक्टर दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । जिल्लाको स्वर्गद्वारी नगरपालिका ३ रुमालेमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । मृत्यु हुने सबै रोल्पाका रहेको र पहिचान खुल्न नसकेको प्रहरीले जनाएको...

July 19th, 2020

चलचित्र केःसाङ्लाको लोकप्रिय गीत सार्वजनिक

गायक निर्मल सुब्बा र चलचित्रकी नायिका लक्ष्मी योङहाङको स्वरमा सजिएको गीत युट्युमार्फत सार्वजनिक भएको छ । लोकेन साँवाद्वारा निर्देशित चलचित्र केःसाङ्ला दर्शकले रुचाएको लिम्बु भाषाको चलचित्र हो | हर्कबहादुर योङहाङ लिम्बूको रचना, अशोक राईको संगीतमा तयार भएको गीतलाई दिनेश माङ्मुले नृत्य निर्देशन गरेका थिए । भिडियोमा भीम तुम्बाहाम्फे, लक्ष्मी...

July 17th, 2020

सुनसरीको सीमावर्ती क्षेत्रमा गोली हानाहान, दुई जना घाइते

सुनसरी, २ साउन । सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ । गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका छन् भने अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते हुनेमा देवानगन्ज–२...

July 17th, 2020

कोरोना अपडेटः विश्वभर कुन देशमा कतिले ज्यान गुमाए? (तालिकासहित)

काठमाडौं, साउन १। कोरोना भाइरसबाट विश्वभर पाँच लाख ८६ हजार बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या पाँच लाख ८६ हजार सात सय ७४ पुगेको छ। त्यस्तै, बिहिवारसम्म एक करोड ३६ लाख ४९ हजार नौ सय १७ जनामा कोरोना संक्रमण भएको...

July 16th, 2020

बामदेवद्वारा अयोध्याबारे मन्तव्य फिर्ता लिदै जनतासमक्ष आत्मालोचना गर्न ओलीलाई सुझाव

काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्छ भनी हिजो बालुवाटारमा बोलेपछि विभिन्न क्रिया प्रतिक्रिया आइरहँदा नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले मुख फोरेका छन् । उनले आज प्रेस नोटफमार्फत् विना तथ्य प्रमाण यो विषयमा नबोल्न सल्लाह पनि दिएको खुलासा गर्दै ओलीले दिएको मन्तव्य फिर्ता लिदै...

July 14th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent