कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

छाङ्गरु र तिङ्करमा खाद्यान्न अभाव : चामल प्रतिकिलो २५० रुपैंयाँ

दार्चुला, २९ असार । दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको हो । विगतमा भारतीय बाटो र चीनको ताक्लाकोट भएर खाद्यान्न...

July 13th, 2020

अन्ततः ऐश्यर्वा बच्चन र उनकी छोरीलाई पनि कोरोना संक्रमणको पुष्टि

अन्ततः ऐश्यर्वा बच्चन र उनकी छोरीलाई पनि कोरोना संक्रमणको पुष्टिएजेन्सी, २८ असार । अमिताभ बच्चन र अभिषेक बच्चन कोरोना भाइरसले सकारात्मक पाए पछि अन्ततः अभिषेककी पत्नी ऐश्वर्या राय बच्चन र छोरी आराध्या बच्चनमा पनि कोरोना पोजेटिभ देखिएको छ । यस अघि उनीहरुलाई कोरोना पोजिटिभ नदेखिएको समाचार सार्वजनिक भएको थियो...

July 12th, 2020

सबै मिलेर नक्सा बनाएको हो, नाकाबन्दी सामना गरेको हो, कोही महान होइन : प्रचण्ड

चितवन, २८ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै नेपाली नागरिकको पहल र प्रयत्नमा नेपालको नयाँ नक्सा बनिएको र भारतको नाकाबन्दी सामना गरिएको बताएका छन् । चितवनको भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले राष्ट्रवादको विषयमा पार्टीभित्र जिन्दाबाद र मुर्दावादको नारा लाग्नु...

July 12th, 2020

म्याग्दी पहिरो : मृतकको संख्या २० पुग्यो, १३ जना अझै वेपत्ता

२७ असार, पोखरा । म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । बिहीबारदेखि लगातार परेको बर्षासँगै धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा खसेको पहिरोमा परेर २० जनाको मृत्यु भएको हो । पहिरोले पुरिएका मराङको ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव शुक्रबार भेटिएको थियो । बाँकीको...

July 11th, 2020

रीता फोम्बो ठूलीको माङ्सारी पाःलाम युट्युवमा सार्वजनिक

बेलायतमा रहेर लिम्बूको भाषाको पाःलाम र गीतसंगीतको लागि लागिपरेकी रीता फोम्बो ठूलीको माङसरी पाःलाम युट्युवमार्फत सार्वजनिक भएको छ । अघिल्लो वर्ष निङ्वासुम् गीतिएल्बम (भिडियोसहित) बजारमा ल्याएकी उनको यस पाःलामलाई निङ्वासुम् – २ नाम दिएकी छिन् । रीता फोम्बोको रचना, लयसंकलन तथा स्वरमा तयार भएको पाःलाममा दिलिप फुरुम्बोले साथ दिएका...

July 11th, 2020

लद्दाखमा चीन र भारतको भिडन्त, तीन भारतीय सैनिक मारिए

२ असार, काठमाडौं । चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको छ । झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् । मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही छन् । सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो ।...

June 16th, 2020

वडाध्यक्षले मन्त्र पढे, सीता र कृष्णले गरे क्वारेन्टाइनमै बिहे

दाङ — घोराही उपमहानगरपालिका–१८ स्थित आधारभूत विद्यालय बेलघारी क्वारेन्टाइनमा रहेका एक जोडीले विवाह गरेका छन् । वडाध्यक्ष भरत अर्यालले सामाजिक दूरी कायम गर्दै मन्त्रोच्चारण गरेर विवाह गराइदिएका हुन् घोराही–१८, नवलपुरका २३ वर्षीय कृष्ण वली र तुलसीपुर उपमहानगरपालिका-५ जवरपुरकी २१ वर्षीया सीता चौधरीबीच जेठ ३२ गते राति १०:३० बजे विवाह...

June 16th, 2020

भारतमा एकैदिन कोरोनाबाट ३८० जनाको मृत्यु

२ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)बाट पछिल्लो २४ घण्टामा ३८० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या नौ हजार नौ सय पुगेको छ । त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि तीन लाख ४३...

June 16th, 2020

प्रदेश १ सरकारले ल्यायो ४० अर्ब ८९ करोडको बजेट, पूर्वाधार र यातायातमा बढी रकम विनियोजन

१ असार । प्रदेश नं. १ सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि ४० अरब ८९ करोड बराबरको बजेट ल्याएको छ । यो रकम चालू आर्थिक वर्ष ०७६/७७ भन्दा करिब २ अरब ७० करोडले घटी छ । सोमवार विराटनगरस्थित प्रदेश सभा भवनमा प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना...

June 15th, 2020

आजबाट के खुल्ने के नखुल्ने (सुचीसहित)

काठमाडौं, १ असार । आजबाट लकडाउन खुकुलो भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन जारी भएको र केही खुकुलो मात्र भएको स्पष्ट पारिसकेका छन् । उनले लकडाउनको पूर्ण पालना गर्न समेत आग्रह गरेका छन् । दैनिक जीविकोपार्जनमा चुनौती बढेपछि सरकारले लकडाउन केही खुकुलो पारेको छ । कोरोना भाइरसको...

June 15th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent