समाचार

सँगै बस्न नमानेको झोकमा श्रीमतीमाथि एसिड प्रहार

राजधानीको कालोपुलमा श्रीमानले आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन् ।कालोपुल नजिकै डेरा गरी बस्‍ने विष्णु भुजेलले २० वर्षीया श्रीमती जेनी खड्‍कालाई एसिड प्रहार गरेका हुन् । उनलाई महानरीय प्रहरी परीसरको टोलीले काडाघारिको सनसिटी अपार्टमेन्ट नजिकबाट बुधबार राति नै पक्राउ गर्याे । एसिड प्रहारबाट घाइते भएकी जेनीकाे अनुहार र शरिरको...

May 16th, 2019

आफ्नै श्रीमान धोखेबाज बने पछि चेलीले पिडा पोख्दै रुदै मिडियाको ढोका खटखटाइन (मार्मिक भिडियो सहित)

दख: सुख प्रकितीको नियमनै हो तर पनि यो संसारमा दुख; कसलाई पर्दैन र आजहामी संग यस्ती चेली जो एउटा हात र खुट्टाको अशक्त हुनुन्छ रुकु देवीभुजेल जो पछिल्लो लामो समय देखी नै दुखको पोखरिमा डुबेकी छन । स्कटनेपालप्रस्तोता नीलमणि भण्डारीको अन्तरबार्तामा उनको जीवन कथा सुन्दा तपाई लाइआज यस्तो लाग्ने...

May 15th, 2019

आफ्नो रेकर्ड तोड्दै कामीरिता, २३ औँ पटक सगरमाथाको चुचुरोमा

काठमाडौं : चर्चित हिमआरोही कामीरिता शेर्पाले २३ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३ औँपटक पाइला टेकेको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए। लामो समयदेखि आरोहण क्षेत्रमा रहेका...

May 15th, 2019

घरको तेस्रो तलाबाट खसेर किशोरीको मृत्यु

इटहरी : घरको तीन तला माथिबाट खसेर इटहरीमा एकजना किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी-६ स्थित संगीत चौककी १७ वर्षीया पूजा शर्मा रहेकी छिन्। पूजाको मृत्युको विषयमा अहिलेसम्म केही खुलेको छैन।गम्भीर घाइते भएकी उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति १० बजे मृत्यु भएको इटहरीका...

May 14th, 2019

श्रीमान् विदेश गएका बेला ५ वर्षसम्म बन्धक बनाएर बलात्कार

विराटनगर रानीकी ३६ वर्षीया महिलाको जीवनमा भएको घटना कहालीलाग्दो छ। उनको विवाह २०५७ सालमा सर्लाहीको मलंगवामा भएको थियो। विवाहको २ वर्षपछि २०५९ सालमा काखे छोरा र उनलाई छाडेर श्रीमान् विदशे गए। श्रीमान् विदेश रहेकै बेला छिमेकी सुरेन्द्र महतोले घरमै आएर जबर्जस्ती गरे। आफ्नै घरमा लगेर ५ वर्षसम्म बन्दी बनाएर...

May 13th, 2019

कतारको जेलमा थुनिएका माडीका बिनोद रानाभाटको उद्धारको लागि सहयोग आव्हान

कतारको जेलमा थुनिएका माडीका युवा बिनोद रानाभाटको उद्धारको लागि सहयोग आव्हान गरिएको छ ।बैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुग्नुभएका माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिनुभएको छ । रानाभाटको आर्थिक अवस्था कमजोर रहेकोले...

May 12th, 2019

लक्ष्मी मृत्यु प्रकरण : लक्ष्मीलाई सासुले नै मर्न बाध्य बनाएको भन्दै छिमेकीले गरे यस्तो खुलासा (भिडियोसहित

बुटवल उपमहानगरपालिका १४ बिनायकपुरकी २५ वर्षीया लक्ष्मी खत्रीको मृत्यु सासुले नै मर्न बाध्य बनाएको छिमेकीले खुलासा गरेका छन्। ‘मलाई सासुले दैनिक पिट्छिन् भन्दै आएकी थिइन, मैले मिटिङ बसेर वडामा उजुरी दिनुपर्छ भनेकी थिएँ’, स्थानीय सत्यवती आमा समूहकी अध्यक्ष कल्पना पौडेलले भनिन्। लक्ष्मीले वर्षाैदेखि सासुको हिंसा खेप्नु परेको उनले बताइन्।...

May 12th, 2019

ठेकेदारलाई कुलमानको कडा चेतावनी, ‘सम्झौता अनुसार काम नभए ठेक्का तोडेर कालोसूचीमा राख्छु’

काठमाडौं, २९ बैसाख । निर्माण व्यवसायीको अवरोध र सामान आपूर्तिमा भएको ढिलाइका कारण विगत १० वर्षदेखि निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी १५ दिनभित्र संरचना र उपकरणको परीक्षण सम्पन्न गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाट क्षमताको सो आयोजनाको संरचना तथा उपकरण परीक्षण गर्ने...

May 12th, 2019

अनुष्का बनिन् ‘मिस नेपाल वर्ल्ड–२०१९’को विजेता

नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगीता मानिने ‘मिस नेपाल’को यो श्रृङ्खलामा अश्मी श्रेष्ठ, सन्नी रौनियार प्रधान, ओम बहादुर भन्डारी, तुविजा अग्रवाल, राजिव शाह, नवराज सिलवाल, विदुषी राना, पवन बहादुर पाण्डे, सुनिता लिम्बु खरेल र अनुप विक्रम शाही थिए । यसपटकको ‘मिस नेपाल’को आयोजना किर्तिपुरमा रहेको ‘लेब्रोटरी स्कुलको घाँसे मैदानमा आयोजना...

May 10th, 2019

भाउजूसँगको अबैध सम्बन्धको कारण श्रीमतीको हत्या

जनकपुर — आफ्नै श्रीमतीलाई आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले शहिदनगर नगरपालिका–१ चिरैया टोलका २४ वर्षीय मुकेश गोइतलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले गोइत सहित उनकी भाउजूलाई पनि नियन्त्रणमा लिएको छ । गोइतलाई हत्या गराउन उक्साएको आरोपमा उनकी भाउजू श्यामा देवीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।...

May 9th, 2019