समाचार

सलिनमानलाई ‘उत्कृष्ट नायक’ को अवाड

नायक सलिनमान बनियाँको आज जन्मदिन हो । सलिन आज आफ्नो जन्म दिन घरपरिवार र साथीभाइसँग सेलिव्रेशन गरिरहेका छन् । सलिनमान बनियाँले चलचित्र ‘ए मेरो हजुर २’ बाट चलचित्र क्षेत्रमा पाइला राखेका थिए । जन्मदिनको अघिल्लो दिन उनका लागि नयाँ खुशी पनि मिलेको छ । काठमाण्डौमा आयोजना भएको ‘डी सिने...

May 5th, 2019

सलमानले प्रियंकाको सट्टा यस कारण रोजे कट्रिना

यस वर्षको प्रतिक्षित बलिउड चलचित्र हो, ‘भारत’ । नायक सलमान खान र नायिका कट्रिना कैफ स्टार उक्त चलचित्रलाई धेरै दर्शकले प्रतिक्षा गरिरहेका छन् । ट्रेलर र गीतमा आएको प्रतिक्रियाबाट पनि दर्शकले यो चलचित्रलाई प्रतिक्षा गरिरहेको थाहा पाउन सकिन्छ । ‘भारत’ को विषयमा एक नयाँ खुलासा भएको छ । यो...

May 5th, 2019

सभामुख कृष्ण बहादुर महरा, देखि ‘केःसाङ्ला’ हेर्ने दर्शकहरुले गरे चलचित्रको तारिफ

चोकफूङ इन्टरटेनमेन्ट प्रालि दारा निर्मित लिम्बू भाषाको संस्कृतिकमूलक फिल्म ‘केःसाङ्ला’को काठमाडौंमा भब्य रेट कार्पेट शो गरिएको छ | कार्यक्रममा प्रमुख अथिती सम्माननिय सभामुख कृष्ण बहादुर महरा, बिशिस्ट अतिथि चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराई,विशेष अतिथिहरु नेकपाका केन्द्रीय सदस्य पासाङ सेर्पा बरिस्ठ चलचित्र निर्देसक नबिन सुब्बा माननिय सांसद एल पि...

May 4th, 2019

भूपू प्रेमीकहाँ जागिर खोज्दै पुगिन श्रीया, प्रमीले गरिदिए यस्तो (भिडियो)

श्रीयालाई जागिरको खाँचो छ । कुनै पत्रिकामा उनी अन्तरवार्ताको लागी छनोट भएको सूचना देख्छिन् र अन्तरवार्ताको लागी सम्बन्धीत कार्यालय जान्छिन् । अन्तरवार्ता दिने व्यक्ति अरु कोही नभएर उनको पूर्व प्रेमी हुन्छन्, अब श्रीयालाई समस्या पर्छ, जाउँ की बसम् । डकुमेण्ट नदिउँ भने जागिरको खाँचो छ, दिउँ भने पूर्व प्रमीको...

May 4th, 2019

आमा : संसारकै सबभन्दा महान

काठमाडौं, २१ बैसाख । वैशाख कृष्ण औंसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने...

May 4th, 2019

हवाई कारबाहीमा चार तालिबानी मारिए

अफगानिस्तानको दक्षिण प्रान्त उरुजगानको प्रान्तीय राजधानीको टिरिन कोटको बाहिरी इलाकामा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई कारबाहीमा परी चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका छन् । सो इलाकामा लुकेर बसेका तालिबान लडाकूलक्षित सो हवाई कारबाही भएको थियो । अफगान सेनाले बिहीबार प्रकाशित विज्ञप्तिमा...

May 3rd, 2019

आफ्नै ओछ्यानमा मृत भेटिइन् मनिषा

लहान, वैशाख २० गते । सिरहा नगरपालिका–१४ खिरौनामा आज बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन् । सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएको हो । मृतक मनिषाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा ल्याएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज...

May 3rd, 2019

नेपालमा पहिलोपल्ट बर्डफ्लुबाट काभ्रेमा एक जना युवाको मृत्यु

काभ्रे, १९ बैसाख । नेपालमा पहिलोपल्ट बर्डफ्लुबाट मानिसको मृत्यु भएको छ । बर्डफ्लुबाट काभ्रेमा एक युवकको भएको जनाइएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्डफ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । जापान पठाइएको नमूना परीक्षणको रिपोर्ट १७ गते आएको थियो । रिपोर्टले उनको बर्डफ्लुका...

May 2nd, 2019

शैलेन्द्र शरद (खनाल ) को शब्द स्मीता दाहालद्वारा स्वरबद्ध ‘ कानैमा ढुंग्री ‘ भिडियो सार्वजनिक

गीतकार शैलेन्द्र शरद (खनाल ) को शब्द स्मीता दाहालद्वारा स्वरबद्ध कानैमा ढुंग्री बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ | गीतमा गैरे सुरेशको संगीत रहेको छ । मनोज पौडेलले एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा कविता नेपाली र सञ्जय पोखरेलको जिबन्त अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको निर्देशन हालका व्यस्त...

May 1st, 2019

प्रदेश-२ को सरकार ढाल्ने चेतावनी दिंदै प्रचण्डले भने, ‘प्रदेश सरकार जसरी चलेको छ, त्याे ठीक छैन’

काठमाडौं, १७ बैसाख । सत्तारुढ कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश–२ को सरकार सञ्चालनप्रति खुलेर आलोचना गरेका छन् । उनले मधेसमा अहिले सरकार जसरी चलेको छ त्यो ठि नभएको बताउँदै प्रदेश–२ सरकारमाथि चेतावनी समेत दिए । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले फोरम–राजपाको गठबन्धन सरकारले...

April 30th, 2019