राजनीतिमा भावनाको कुरा गौण हुन्छ अशोक राई (प्राज्ञ, सङ्गीतकार तथा एरेन्जर)
अशोक राई नेपाली सङ्गीत क्षेत्रका स्थापित प्राज्ञ, सङ्गीतकार तथा एरेन्जर हुन् । उनले आधुनिक सङ्गीत र मौलिक लोक–धुनको संयोजनमार्फत नेपाली सङ्गीतलाई समृद्ध बनाउँदै आएका छन् । सङ्गीत सिर्जना, एरेन्जमेन्ट तथा वाद्य संयोजनमा उनको विशेष दख्खल रहेको छ । विभिन्न भाषिक र सांस्कृतिक पृष्ठभूमिका गीतहरूमा काम गर्दै उनले नेपाली सङ्गीतको...
December 30th, 2025

