प्रधानमन्त्रीः भीमसेन थापादेखि शेरबहादुर देउवासम्म…
काठमाडौँ, २३ जेठ । ‘बाह्र वर्षपछि खोलो फर्कन्छ’ भन्ने उखान नेपाली राजनीतिमा चरितार्थ भएको छ । अन्ततः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पुनः नेपालको ४० औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित हुनुभएको छ । यसपटकसमेत गरी उहाँले चार पटक प्रधानमन्त्रीका रुपमा नेपालको बागडोर सम्हाल्नुभएको छ । काँग्रेस संसदीय दलको नेतृत्व गर्दै...
June 6th, 2017

