कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

कमलपोखरी पुगेर प्रधानमन्त्री कार्कीले गरिन् छठी माताको पूजा आराधना

काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले कमलपोखरी पुगेर छठी माताको पूजा आराधना गरेकी छन् । आज (सोमबार) प्रधानमन्त्री कार्की कमलपोखरीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गरेकी हुन् । प्रधानमन्त्री कार्कीलाई छठ व्यवस्थापन समितिका पदाधिकारीहरुले स्वागत गरेका थिए । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ...

October 27th, 2025

तोलामै ११ हजार बढीले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा तिहार बिदापछि आइतबार पहिलो कारोबार भएको सुनको मूल्य ह्वातै घटेको छ । सुनको मूल्य आज एकैदिन ११ हजार ६ सय रुपैयाँले घटेको हो । सुन चाँदी महासंघका अनुसार आज तोलामा एकैदिन ११ हजार ६ सयले घटेर २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम भएको...

October 26th, 2025

गायिका नितु पौडेलको मृत्यु प्रकरणमा गायक बाबुल गिरी पक्राउ

गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीलाई प्रहरीले पक्राउ गरेको छ।  आत्महत्या दुरूत्साहन मुद्दामा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।  नितुको उपचार क्रममा मृत्यु भएपछि उनको परिवारले स्टुडियो सञ्चालक बाबुल गिरीविरूद्ध जाहेरी दिएको थियो। नितुले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा...

October 24th, 2025

छठ पर्वपछि नयाँ राजनीतिक परिस्थिति देखिन सक्छ : प्रचण्ड

img

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब निर्वाचन आवश्यक भएको बताएका छन् । उनले त्यसका लागि सरकार गम्भीर भएर लाग्नुपर्ने धारणा राखे। बुधबार बिहान जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले सरकार संसदका दलहरूसँग वार्ता गरिरहेको भन्दै विस्तारै निर्वाचनतर्फ गम्भीर हुँदै गएको देखिएको बताए । तर अझै पनि...

October 22nd, 2025

मन्त्री कुलमानको निर्देशनपछि सडक र सिँचाइका अलपत्र ६/६ वटा ठेक्का तोड्ने तयारी

काठमाडौं : सरकारले अलपत्र पारिएका विभिन्न विकास आयोजनाको ठेक्का तोड्न सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी लिएपछि रुग्ण आयोजनाको ठेक्का तोड्न निर्देशन दिएका मन्त्री कुलमान घिसिङको निर्देशन अनुसार सडक र सिँचाइ विभागले यस्ता आयोजनाको ठेक्का तोड्न थालेका हुन् । भौतिक पूर्वाधार...

October 19th, 2025

जीवित बन्धकहरूको नयाँ सूचीमा विपिनको नाम

काठमाडौं, असोज २६ । गाजामा हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि सीएनएनले विपिनसहित इजरायली नागरिक तामिर निम्रोदीको स्थिति अज्ञात रहेको समाचार प्रकाशित गरेको थियो। तर, अहिले टाइम्स अफ इजरायल, एपीसहित सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा बिपिनको नाम पनि समावेश छ...

October 12th, 2025

माओवादी सचिवालय बैठक सुरु

असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ । महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकमा हालैको विपद्पछिको अवस्थाको बारेमा छलफल हुनेछ । यसका साथै महाधिवेशन मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा...

October 6th, 2025

२० गतेसम्म अतिआवश्यक बाहेक यात्रा नगर्न प्रशासनको आग्रह, यी सडक राति बन्द 

काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा आजदेखि असोज २० गते बेलुका ४ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म र हेटौंडा–भैंसे–काठमाडौं सडकमा बेलुका ५ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म सवारीसाधन...

October 3rd, 2025

राष्ट्रसंघ महासभामा थापाको सम्बोधनः हमासद्वारा बन्धक बनाइएका बिपिन जोशीलाई तुरुन्त मुक्त गरियोस्

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापाले शान्ति, लोकतन्त्र र समावेशी सहभागितासहित विकासको बाटो अवलम्बन गरी नेपाल अघि बढिरहेको बताएका छन्। संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ८०औँ अधिवेशनलाई सोमबार नेपालका तर्फबाट सम्बोधन गर्दै स्थायी प्रतिनिधि थापाले भने, ‘हाम्रो अघि बढ्ने एक मात्र सम्भावित बाटो भनेकै शान्ति,...

September 30th, 2025

प्रचण्डको प्रस्तावमा माओवादी केन्द्रीय कमिटी भङ्ग, मंसिरमा विशेष महाधिवेशन

काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी भङ्ग गरिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावमा केन्द्रीय कमिटी भंग गरेर आगामी मंसिरमा विशेष महाधिवेशनमा जाने निर्णय भएको हो । आज समापन भएको बैठकले केन्द्रीय कमिटी भंग गरेर प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन भएको...

September 26th, 2025