कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा, अत्यावश्यकबाहेकका सबै कार्यालय बन्द

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १५ दिन थपेको छ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको बैठकले उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा थप्ने निर्णय भएको जानकारी दिए। उनले नेपालखबरसँग भने, ‘पसल खोल्ने समय बिहान १० बजेसम्म...

May 11th, 2021

विमला वलीले रोजिन् माओवादी, लुम्बिनीमा एमालेको बहुमत नपुग्ने

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेकी छन् । दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । सर्वोच्चले नेकपा खारेज गरेपछिको अवस्थामा उनले माओवादी केन्द्र रोजेकी हुन् । वलीको निर्णयसंगै ८१ सदस्यीय प्रदेशसभामा एमालेको एकल वहुमत गुमेको छ ।...

May 2nd, 2021

विशेष अधिवेशनकै बीच गण्डकी प्रदेशका तीन सांसदलाई कोरोना

पोखरा, १५ बैसाख । गण्डकी प्रदेशका तीन सांसदलाई कोरोना संक्रमण भएको छ । नेकपा एमालेका दुई जना र कांग्रेसका एक जना सांसदलाई संक्रमण पुष्टि भएको हो । एक जना मर्यादापालकलाई पनि संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ । गण्डकी प्रदेश सभाको विशेष अधिवेशनबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टुंगो...

April 28th, 2021

घर जान चाहनेका लागि दुई दिन समय दिएर उपत्यकामा कडा निषेधाज्ञाको तयारी

काठमाडौं, १३ बैसाख । काठमाडौं उपत्यकाबाट बाहिर घर जान चाहनेहरुका लागि दुई दिनको समय दिएर कडा बन्द गर्ने तयारी स्थानीय प्रशासनले गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले दिएको जानकारीअनुसार बेलुकासम्म कहिलेबाट कसरी बन्द गर्ने भन्ने विषयमा सूचना सार्वजनिक गरिनेछ । उनका अनुसार काठमाडौं उपत्यकाको चेन ब्रेक गर्नका...

April 26th, 2021

देव गुरुङ बाट चलचित्र दुस्प्रयासको पोस्टर सार्वजनिक गर्दै बिभिन्न व्यक्तिहरु सम्मानित

पाथिभरा च्यानल- रिता देवी मुभिज प्रा.लि. तथा नेपाल चलचित्र युवा मञ्चको आयोजनामा भएको यस सम्मान कार्यक्रममा सिनेकर्मी, समाजसेवी, संस्कृतिकर्मी तथा कलाकारहरुलाई प्रमुख अतिथि नेकपा माओवादी स्थायी कमिटि सदस्य तथा पूर्व देब गुरुङको हस्तवाहुलिबाट सम्मान गरियो । सम्मानित व्यक्तित्वहरुमा त्रिभुवन लुम्फुङवा डा. सुनिता भटराई, मेक बहादुर मगर, प्रेम आले मगर,...

April 13th, 2021

महासंघ अध्यक्षमा शर्मालाई ३ हजार ९२७ मतको अन्तरले पछाडि पार्दै पोखरेल विजयी, कसको मत कति? (सूचीसहित)

पत्रकार महासंको अध्यक्षमा नेपाली कांग्रेस निकट प्रेस युनियनका विपुल पोखरेल निर्वाचित भएका छन्। युनियन, प्रेस सेन्टर, प्रेस चौतारी (नेपाल–खनाल) पक्षसहित ११ संगठनका साझा उम्मेदवार पोखरेलले आफ्नो निकटम् प्रतिस्पर्धी उमाले निकट प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्मालाई ३ हजार ९२७ मतले पछाडि पार्दै विजयी भएकी हुन्। विजयी भएका पोख्रेलले ५९४२ मत...

April 10th, 2021

पत्रकार महासंघको अध्यक्षमा पोखरेलको जित

नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेलको जित सुनिश्चित भएको छ । शनिबार मत गणना सकिएपनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन । तर पोखरेलले २ हजार १ सयभन्दा बढीको अग्रता लिएकाले उनको प्यानलले विजय जुलुस मनाउन थालेका छन् । निर्वाचन समितिका अनुसार...

April 10th, 2021

बादलतर्फ संकेत गर्दै प्रचण्डले भनेः ममाथि बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँ (भिडियोसहित)

काठमाडौं, २४ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बम प्रहार गर्नेलाई नै गृहमन्त्री बनाएर गम्भीर गल्ती गरेको बताएका छन् । आज रुकुम पश्चिममा ३२औं जनआन्दोलन दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले झण्डै ज्यान जाने गरी आफूलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गरेको गल्तीप्रति आत्मालोचना गर्ने...

April 6th, 2021

लिम्बु भाषाको चलचित्र “रीत” को पुर्व मन्त्रि बिना मगरले गरिन शुभसाइत

लिम्बु भाषाको चलचित्र “रीत” निर्माण हुने भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस प्रा.लि. द्वारा निर्माण हुन गइरहेको उक्त चलचित्र रीतको शुभसाइत प्रमुख अतिथि पुर्व खानेपानी मन्त्री विना मगरको हस्त वाहुलिबाट भएको थियो । चलचित्र रीतमा पुर्व राज्य मन्त्री श्रीप्रसाद जवेगु, विमला खजुम, विशाल सेनेहाङ, आयुष नेयोङ, यासेली योङहाङ, भिम...

April 3rd, 2021

पुनः उपत्यकामा लाग्ने भयो नयाँ नियम, अब काठमाडौं जानेलाई पनि नाकामै रोक्ने प्रसासनको निर्णय

काठमाडौँ — कोरोना महामारीको जोखिम दोहोरिने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्रिने नाकामा निगरानी बढाएको छ। प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार काठमाडौं भित्रिने प्रमुख नाकामा कडाइ थालिएको हो। ती नाकामा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षणमा पठाइन थालेको छ। नाकाहरूमा ज्वरो नाप्ने...

April 1st, 2021
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent