कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

प्रदेश १ मा माओवादी केन्द्र संसदीय दलको नेतामा आङ्बो

१६ चैत, विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश-१ को संसदीय दलको बैठकले दलको नेतामा पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोलाई चयन गरेको छ । संसदीय दलको नेता टङ्क आङ्बुहाङ एमालेमा प्रवेश गरेपछि सोमबार बसेको बैठकले रिक्त रहेको स्थानमा आङ्बोलाई चयन गरेको हो । बैठकले दलको उपनेतामा रामकुमार राईलाई चयन गरेको छ ।...

March 29th, 2021

पिताको अंगालोमा जान दौडिरहेकी ७ वर्षकी बालिकालाई प्रहरीले गोली हानेर मारिदिए

काठमाडौं। म्यानमारमा एक सात वर्षीया बालिकाको गोली हानी हत्या गरिएको छ । गत महिनाको सैन्य कूपछि भएको दमनमा उनी सबैभन्दा कान्छी ज्ञात शिकार भएकी छिन् । मृतक बालिका चिन मायो चितको परिवारले बीबीसीलाई बताएअनुसार मोन्डाले शहरमा उनीहरुको घरमा आक्रमण हुँदा उनी आफ्ना पिता भएतिर दौडिरहेका बेला प्रहरीले उनलाई गोली हानेर मारिदिएका...

March 29th, 2021

कोरोना जोखिम बढ्यो– राति ९ बजेपछि सबैखाले जमघट बन्द गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण बढेको भन्दै ९ बुँदे निर्णय गरेको छ । मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई सक्रिय गराउँदै ९ बुँदे सुझावसहितको निर्णय पेस गरेको छ । मन्त्रालयले बिहीबार गरेका निर्णयहरु यस्ता छन् । १– भारतका सीमानाकाबाट नेपाल प्रवेश गर्ने नाकामा...

March 25th, 2021

पठाओ राइडरले कम्पनीको ज्याकेट र ट्राउजर लगाउनु नपाउने

१० चैत, काठमाडौं । ट्राफिक प्रहरीले पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन बन्देज लगाइएको छ । विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण...

March 23rd, 2021

राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता

ढाका । बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशकी  प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेका छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी...

March 22nd, 2021

प्रधानमन्त्री केपी शर्मा ओली ‘सर्वोत्कृष्ट गीतकार’को प्रतिस्पर्धामा, उत्कृष्ट ५ मा छानिए

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सर्वोत्कृष्ट गीतकारको मनोनयनमा परेका छन् । प्रधानमन्त्री ओलीले लेखेको गीत ‘स्वदेशमै रोजगारी’ उत्कृष्ट ५ मा छानिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पीम नेपाल) ले गर्न लागेको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’ को उत्कृष्ट ५ भित्र प्रधानमन्त्रीको गीत पर्न सफल भएको हो ।...

March 19th, 2021

हेलिकप्टर चार्टर गरेर शेरधन राई गए ससुराली

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टर गरेर ससुराली गाउँ पुगेका छन् । राई आफ्नो श्रीमती जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभाको मकालु गाउँपालिकाको सेदुवा र नोर्बु पुगेका हुन् । शेर्पाले सामाजिक सञ्जालमार्फत परिवारका साथ आफ्नो जन्मस्थल जान पाउँदा खुसी लागेको प्रतिक्रिया दिएकी छिन् ।  ‘मैले भर्खरै आफ्नो जन्मस्थल संखुवासभा...

March 16th, 2021

किशोर सुब्बाको काश जिन्दगी भब्य कार्यक्रमको साथ बिमोचन ( भिडियो सहित )

 मदन पुरस्कार विजेता साहित्यकार तथा नेपाल आदिवासी जनजाति साहित्यकार महासंघका संयोजक राजन मुकारुङले नेपाली भाषा खसहरुको भाषा नभएको, सम्पूर्ण नेपालीहरुको सम्पर्क भाषा हो, भनेका छन् । बिहिबार अनामनगरस्थीत पाना क्याफेमा किशोर सुब्बाद्वारा लिखित कविता सङ्ग्रह ‘काश जिन्दगी !’ लोकार्पण गर्दै सो कुरा बताएका हुन् । भाषाहरु बन्ने क्रममा परिस्कृत...

March 5th, 2021

सहमति पत्रमा हस्ताक्षर, प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा उभिँदा जे देखियो (फोटोफिचर)

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा...

March 5th, 2021

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति

सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको छ । उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु...

March 4th, 2021
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent