नेपाल र नेदरल्याण्ड्सबीचको खेल रद्द
लन्डन — वर्षाका कारण विश्वविख्यात लर्ड्स मैदानमा आइतबार नेपाल र नेदरल्याण्ड्सबीचको टी–२० खेल रद्द भएको छ । नेपालले एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता पाएपछिको पहिलो २०–२० अन्तर्राष्ट्रिय खेल वर्षाले बिचमै बिथोलेको हो । नेपालको कप्तान पारस खड्काले टस जितेपछि निम्त्याइएको नेदरल्याण्ड्सले १६.४ ओभरमा ४ विकेट गुमाई १७४ रन बनाएको अवस्थामा...
July 30th, 2018

