कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

खेलकुद

महिलाबारे अभद्र टिप्पणी गर्ने भारतीय क्रिकेटर हार्दिक र राहुललाई ६४ लाख जरिवाना

करण जोहरको टिभी शोमा महिलामाथि अभद्र टिप्पणी गरेपछि आलोचित भएका भारतीय क्रिकेटरद्वय हार्दिक पांड्या र केएल राहुललाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले कारवाही गरेको छ। बोर्डले दुबैलाई जनही २०-२० लाख भारतीय रूपैयाँ जरिवाना गरेको छ। उनीहरूलाई जरिवाना तिर्नको लागि ४ हप्ताको समय दिइएको छ। यस जरिवानाबाट प्राप्त रकममध्ये १-१ लाख...

April 21st, 2019

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि एकपक्षीय जित

काठमाडौँ — नेपालले आईसीसी एसिया यू–१९ वर्ल्डकप छनोटको सोमबार क्वालालम्पुरमा भएको खेलमा मलेसियालाई सजिलै ८ विकेटले हराएको छ । नेपालले जितका लागि पाएको ९३ रनको लक्ष्य सजिलै पछ्यायो । नेपालले १३ ओभरमा २ विकेट गुमाएर ९५ रन बनाउँदै खेल जित्यो । नेपालका लागि रित गौत्तम ३९ रन बनाएर नटआउट...

April 15th, 2019

टी–२० विश्पकपको एसिया छनोटमा नेपालको यूएईमाथि शानदार जित

१० फागुन, काठमाडौं । आईसीसी वुमन्स टी–२० विश्पकपको एसिया छनोटमा नेपालले यूएईमाथि ७ विकेटको शानदार जित हात पारेको छ । यूएईले प्रस्तुत गरेको ४२ रनको लक्ष्य नेपालले १०.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्रीले नटआउट १८ रन बनाइन् । काजल श्रेष्ठले १५ र सीता...

February 22nd, 2019

झापा शिवसताक्षी नगरपालिकामा‘ शिव सताक्षी दोस्रो मेयर कप’को चहलपहल

झापाको शिबसताक्षी नगरपालिकामा ‘ शिवसताक्षी दोस्रो मेयर कप’को चहलपहल बढेको छ । शिबसताक्षी खेलकुद विकास समितिले आयोजना गरेको ‘मेयर कप’ मा समावेश गरिएको खेलहरु मध्ये कराते फागुन ११ गते शनिबार झिलझिलेमा सम्पन्न हुने भएको छ । नगर खेलकुद विकास समितिका सदस्य एबम् कराते खेल विभाग संयोजक प्रेम फुंयालले पाथिभरा...

February 21st, 2019

महिला फूटबलमा नेपाल संग भारत पहिलो पटक पराजित

काठमाडौं । हिरो वोमेन्स गोल्डकप फुटबलमा नेपालले दक्षिण एसियाकै पावर हाउस मानिने भारतलाई पहिलो पटक पराजित गर्न सफल भएको छ । कलिंगाा रंगशालामा सोमबार राति भएको खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको हो । यो जित नेपालको लागि एकदमै महत्वपूर्ण जित हो । किनभने नेपालले भारतलाई महिला...

February 12th, 2019

सन्दीपको ३ विकेटसँगै मेलबर्न सेमिफाइनलमा

काठमाडौं । सन्दीप लामिछानेसँगै ग्लेन म्याक्सवेल चम्किएसँगै मेलबर्न स्टार्सले सिड्नी सिक्सर्समाथि शानदार जित हात पारेको छ र बिग बास लिगको सेमिफाइनलमा स्थान बनाएको छ । मेलबर्नलाई समूह चरणको अन्तिम खेलमा जित्नै पर्ने दबाव थियो । पहिले ब्याटिङ गरेको उसले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनायो ।...

February 10th, 2019

किरण चेम्जोङ बने माल्दिभ्समा उत्कृष्ट गोलकिपर

१४ पुस, काठमाडौं । नेपालका गोलकिपर किरणकुमार चेम्जोङले यस वर्षको ‘माल्दिभ्स फुटबल अवार्ड’ जितेका छन् । टिम नेपालको पहिलो रोजाइका गोलकिपर चेम्जोङले माल्दिभ्सको धिवेही प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै अवार्ड हात पारेका हुन् । टीसी स्पोर्टस्बाट खेलेका उनले उत्कृष्ठ प्रदर्शन गर्दै १६ मध्ये ११ खेलमा एक गोल हुन दिएनन्...

December 29th, 2018

बिग बास डेब्यूमै लिए सन्दीपले दुई विकेट

काठमाडौं । अस्ट्रेलियाको बिग बास लिगमा डेब्यू गरेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले शुक्रबार प्रतियोगिताको आफ्नो पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध पहिलो ओभरमै २ विकेट लिएका छन् । आठौं ओभरमा बलिङ गर्न आएका सन्दीपले दोस्रो बलमै पहिलो विकेट लिएका थिए । पहिलो बलमा १ रन दिएका सन्दीपले दोस्रो बलमा सेन...

December 21st, 2018

एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

जकार्ता — नेपालले १८ औं एसियाली खेलकुदमा अन्तत: पदकको खडेरीलाई पुरेको छ । प्याराग्लाइडिङ मार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर कम्तिमा रजत पदक जित्ने निश्चित भएको हो । अहिले एसियाली खेलकुदको आयोजकले कुल अंक जोड्ने कार्य गरिरहेकोले आधिकारिक निर्णय भने आउन बाँकि छ। नेपाली टोलीले पदक...

August 29th, 2018

नेपालमा स्पेनिस ला लिगाको लाइभ फेसबुकबाट मात्रै

२९ साउन, काठमाडौं । स्पेनिस ला लिगाको नयाँ सिजनका खेल नेपाली दर्शकले टेलिभिजन च्यालनबाट नभई फेसबुकमार्फत हेर्नुपर्ने भएको छ । फेसबुकले भारतीय उपमहाद्वीपमा ला लिगाका ३ सय ८० खेल नै प्रत्यक्ष प्रसारण गर्ने अनुमति लिएपछि नेपालमा पनि टेलिभिजन च्यानलमा खेल नआउने भएको हो । नेपालसँगै भारत, अफगानिस्तान, बंगलादेश, भुटान,...

August 14th, 2018