कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

खेलकुद

एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

जकार्ता — नेपालले १८ औं एसियाली खेलकुदमा अन्तत: पदकको खडेरीलाई पुरेको छ । प्याराग्लाइडिङ मार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर कम्तिमा रजत पदक जित्ने निश्चित भएको हो । अहिले एसियाली खेलकुदको आयोजकले कुल अंक जोड्ने कार्य गरिरहेकोले आधिकारिक निर्णय भने आउन बाँकि छ। नेपाली टोलीले पदक...

August 29th, 2018

नेपालमा स्पेनिस ला लिगाको लाइभ फेसबुकबाट मात्रै

२९ साउन, काठमाडौं । स्पेनिस ला लिगाको नयाँ सिजनका खेल नेपाली दर्शकले टेलिभिजन च्यालनबाट नभई फेसबुकमार्फत हेर्नुपर्ने भएको छ । फेसबुकले भारतीय उपमहाद्वीपमा ला लिगाका ३ सय ८० खेल नै प्रत्यक्ष प्रसारण गर्ने अनुमति लिएपछि नेपालमा पनि टेलिभिजन च्यानलमा खेल नआउने भएको हो । नेपालसँगै भारत, अफगानिस्तान, बंगलादेश, भुटान,...

August 14th, 2018

नेपाल र नेदरल्याण्ड्सबीचको खेल रद्द

लन्डन — वर्षाका कारण विश्वविख्यात लर्ड्स मैदानमा आइतबार नेपाल र नेदरल्याण्ड्सबीचको टी–२० खेल रद्द भएको छ । नेपालले एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता पाएपछिको पहिलो २०–२० अन्तर्राष्ट्रिय खेल वर्षाले बिचमै बिथोलेको हो । नेपालको कप्तान पारस खड्काले टस जितेपछि निम्त्याइएको नेदरल्याण्ड्सले १६.४ ओभरमा ४ विकेट गुमाई १७४ रन बनाएको अवस्थामा...

July 30th, 2018

आज तीन विश्वविजेताको भिडन्त, फाइनलको झल्को दिने स्पर्धामा कसले देला चक्मा ?

काठमाडौं, २२ असार । रसिया विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) क्वार्टर फाइनलका खेल हुँदैछन् । आजको क्वार्टर फाइनललाई फाइनलकै रिहर्सल (पूर्वाभ्यास) का रुपमा लिइएको छ । शुक्रबार हुने दुवै क्वार्टर फाइनलमा खेल्ने टोलीको इतिहास, जारी प्रतियोगितामा उनीहरूको प्रदर्शन र खेलाडीको क्षमताका कारण पनि यी खेलमा फाइनलको झल्को मिल्ने...

July 6th, 2018

विश्वकप क्वार्टर फाइनलमा को-कोसँग भिड्दैछन्

मंगलबार राति भएका दुई खेलमा स्विडेन र इंग्ल्याण्ड विजयी भएसँगै क्वार्टर फाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो। क्वार्टर फाइनलका खेलहरू शुक्रबारबाट सुरू हुनेछन्। पहिलो खेल १९९८ को विश्वविजेता फ्रान्स र दुई पटक उपाधि उचालेको उरूग्वेबीच हुँदैछ। प्रि क्वार्टर फाइनलमा २ पटकको विश्वविजेता अर्जेन्टिनालाई ३ का विरूद्ध ४ गोलले...

July 4th, 2018

आजदेखि फुटबल महाकुम्भ

काठमाडौँ — पूर्वी युरोपमा पहिलोपल्ट विश्व फुटबलको महाकुम्भ हुँदै छ, जसको सौभाग्य रुसले पाएको छ । बिहीबार सुरु हुने यो महाकुम्भको सदुपयोग गर्दै इतिहासकै उत्कृष्ट प्रतियोगिता बनाउने दाउमा छ, रुस । मस्कोस्थित लुजनिकी रंगशाला, जहाँ विश्वकप फुटबलको २१औं संस्करणको आज उद्घाटनसँगै आयोजक रुस र साउदी अरेबिया भिड्दै छन् । तस्बिर :...

June 14th, 2018

रोनाल्डोको पुनरागमन

लिस्बन — स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो टोलीमा फर्किएको खेलमा पोर्चुगलले विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अल्जेरियालाई ३–० ले पराजित गरेको छ । पेरिस सेन्ट जर्मेनका फरवार्ड गोन्कालो ग्वेडेसको दुई गोलसँगै पोर्चुगल विजयी भयो । पोर्चुगलका बु्रनो फर्नान्डेस र क्रिस्टियानो रोनाल्डो अल्जेरियाविरुद्ध गोलपछि । तस्बिर : रोयटर्स गत सिजन भ्यालेन्सियाका लोनमा रहेका मिडफिल्डर ग्वेडेससँगै स्पोर्टिङ...

June 9th, 2018

सन्दीप लामिछानेले पाए २५ लाखको कार

९ जेठ, काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाएका छन् । उनले टाटा मोटर्सको टिगोर कार पाएका हुन् । टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिएको हो । कारको सबै मूल्य कम्पनीले दिनेछ । यो कारको मूल्य २५ लाख रुपैयाँ...

May 23rd, 2018

सन्दीप लामिछाने आईसीसी विश्व ११ टोलीमा पर्न सफल भए

काठमाडौँ — नेपाली युवा स्पिनर सन्दीप लामिछाने विश्व ११ टोली बाट लर्डसमा खेल्न छानिएका छन् । आईसीसी विश्व ११ र वेस्ट इन्डिजका बीच विशेष सहयोग ट्वान्टी–२० खेल मे ३१ मा एतिहासिक इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा हुदैंछ ।   त्यसैका लागि सन्दीप पनि विश्व ११ को टोलीमा परेको विश्व क्रिकेटको सर्वोच्च संस्था...

May 16th, 2018

बार्सिलोना कोपा डेल रे च्याम्पियन, स्वारेजको दुई गोल

एजेन्सी । स्पेनिस कोपा डेल रे  फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको फाइनलमा सेभियालाई ५ – ० ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनाले लगातार चौथो पटक कोपा डेल रे को उपाधि जितेको हो । कोपा डेल रे फुटबलमा सर्वाधिक सफल टिम बार्सिलोनाको यो ३०...

April 22nd, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent