कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

जकार्ता — नेपालले १८ औं एसियाली खेलकुदमा अन्तत: पदकको खडेरीलाई पुरेको छ । प्याराग्लाइडिङ मार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर कम्तिमा रजत पदक जित्ने निश्चित भएको हो ।

अहिले एसियाली खेलकुदको आयोजकले कुल अंक जोड्ने कार्य गरिरहेकोले आधिकारिक निर्णय भने आउन बाँकि छ। नेपाली टोलीले पदक जितेकोमा खेलाडी र अफिसियलहरुले भने खुशियाली मनाउन थालिसकेका छन्।

पुरुष क्रस क्रन्ट्री तर्फ पश्चिम जाभास्थित गुनुङ मास पुन्चकमा मंगलबार दोस्रो चरणको खेल सकिएसँगै नै नेपालले कम्तिमा पदक जित्ने लगभग पक्का भइसकेको थियो।

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent