कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

बझाङमा काँग्रेस एमालेबिच झडप हुँदा गोली चल्यो, १६ घाइते

बझाङ। बझाङमा काँग्रेस एमालेबिच झडप हुँदा प्रहरीले। हवाई फायर गरेको छ । सुनकुडामा नेपाली काङ्ग्रेसको सभा चलिरहेका बेला झडप भएको हो । झडपमा दुबै तर्फका गरी १६ जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।

एमालेका जिल्ला नेता प्रेम बोहराको नेतृत्वमा रहेका कार्यकर्तामाथि कांग्रेस कार्यकर्ता जाइ मात्रै लागेनन् एमाले कार्यकर्ताले प्रयोग गरेको म १ प ८००६ नम्बरको मोटरसाइकलमा आगजनी समेत गरिदिए । झडपपछि कांग्रेस र एमाले दुबै तर्फका नेताले एकअर्कालाई आक्रमण गरेको दोष लगाएका छन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार