डिम्पल गाला भएका युवतीहरुलाई किन मन पराउँछन् पुरुष ?

काठमाडौँ । दुनियामा कि त सिम्पलको चर्चा हुन्छ कि त डिम्पलको । तर आज यहाँ हामी सिम्पलको कुरा नगरी डिम्पलको चर्चा गर्नेछौँ । हाँसेको समयमा केही ब्यक्तिको गालामा प्वाल पर्छ जसलाई डिम्पल भनिन्छ ।
डिम्पल परेको गालाले सुनमा सुगन्ध थप्छ । र त्यो मुस्कुराहटलाई अझ तेजीलो बनाउन पुग्छ । दुनियामा साहेदै मानिस होलान् जस्लाई डिम्पल मन नपरोस् । तर डिम्पलको बारेमा शास्त्र र पुराणले आ आफ्ना तर्क दिएका छन् ।

व‌िष्‍णु पुराणका अनुसार हाँसेको समयमा जुन केटीको गालामा प्वाल पर्छ त्यसको बैवाहिक जीबन सुखमय हुन्छ । पति पत्नि बीच रामो्र सम्बन्ध बन्छ । तर केटीको ससुराल घरमा डिम्पललाई रामो्र मानिदैन ।
पुराणका अनुसार डिम्पल भएकी महिलाकी सासु हुदीनन् । यदि भइहालेको खण्डमा उनलाई धेरै दिन सुख मिल्दैन । ज्योत‌िषशास्‍त्रका अनुसार गालामा डिम्पल पर्नु जन्मने समयमा शुक्रको मजबुत स्थितिका कारण हो ।
शुक्र पे्रम र यौनको कारक ग्रह हो । त्यसैले यस्ता केटीमा कामभाब बढी हुन्छ । यस्ता केटी बढी सुखि हुन्छन र डिम्पल भएका केटीको प्रेम सम्बन्ध धेरै मानिससँग रहन्छ । एजेन्सीको सहयोगमा

मुख्य समाचार