मृत्यु पछी समाधिस्थल पौवा पाटि चौतारा निर्माण भएको कुरा त तपाइहरु लाई थाहाभएकै कुरा हो | तर पाँचथर जिल्ला फालेलुङ गाउँ पालिका वडा न . ८ का मन प्रसाद कुरुङबाङले मृत्यु अघि नै आफ्नो समाधिस्थल (च्यान ) बनाएर हाल चर्चामा छन् | मन प्रसादको बारेमा सबै कुरा थाहा पाउनको लागि तलको भिडियो हेर्नुहोस् |