द हाईलेण्ड आर्टकी प्रोपाईटर समाजसेबी नेपालि राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएको छ |नेपाली ढाका लाईविश्व बजारमा प्रबदन गर्न कल्पना योङहाङले अतुलनीय भूमिका निभाउनु भएको छ | ढाकाविद,तथा सफल व्यवशायि योङ्हाङ ले नेपाल उधोग संघको गरिमामय उपाध्यक्ष पदमा बिजयी हुनु भएपछी आफुले गरेको कामको कदर भएको साथै आफुमा ठुलो जिम्मेवारी आएकोले हरेक काममा सचेत भएर अघि बढने बताउनु भयो |
नेपाल उधोग संघमा समाजसेवी तथा ब्यावसायी मनिसा नाल्बो सचिव पदमा बिजयी हुनुभए