![]() उपस्थित बन्धुहरुले एक अर्कामा माया साटासाट गर्दै आफ्नो पुस्ता न. बारे जानकारी लिदै आफ्नो इतिहास र किबदन्ति र निर्माधीन माङगेना याकको बारेमा सबैले चासो ब्यक्त गरेका थिए | उक्त कार्यक्रम प्रदेश सभा सांसद इन्द्र आङबो ( मौसम ) सस्थाको अध्यक्ष अइन्द्र कुमार आङबो चलचित्र निर्देशक तथा मिडियाकर्मी सागर सुब्बा बाङशावलि प्रकाशन समितोको संयोजक होम प्रसाद आङबो अन्तर्राष्ट्रिय कार्य शाखा समिति नरबिर आङबो लाई उहाहरुको योगदानको उच्च कदर गर्दै सम्मान गरिर्को थियो |
![]() बरिस्ठ समाजसेबी गणेश कुमार आङबो सिक्किमको बिधायक डी. एन शेर्पा बाटखादा र सम्मान पत्र बाट सम्मान गरिएको थियो शेर्पा ले आङबो सङजुम्भो लाइ शुभकामना सहित हर कार्य सफलताको शुभकामना पनि दिनुभयो |
संस्था लाइ सदा एक ढिक्का बनाएर अगाडी बढाउने र आफ्नो तर्फबाट कुनैपनि कार्यमा सदा सहयोग रहने अध्यक्ष आइन्द्र आङबोले मतब्यको क्रममा आफ्नो धारणा राख्नु भयो |
![]() माङहिम निर्माण समितिको सचिव सुजन आङबोले पेश गर्नु भएको आथिक प्रतिबेदन र आङबो सङजुम्भो दारा गत साल पाँचथर सिद्दीन मा आयोजित एतिहासिक कार्यक्रम र उदगम स्थल देखि
![]() आङबो सङजुम्भोको सिक्किममा भएको अन्तर्राष्ट्रिय कार्यक्रम सम्पन भएको थियो |
सुजन आङबो पाँचथर |