राष्ट्रियसभामा ५९ सांसदको कार्यकाल कायम, गोलाप्रथाले को–को ठगिए ? (सूचीसहित)

काठमाडौं, ४ असार । राष्ट्रियसभाका ५९ सांसदको आज पदावधि टुङ्गो लागेको छ । जसमध्ये अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको कार्यकाल ६ वर्ष कायम भएको छ । यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को ६ वर्ष र अर्थमन्त्री डा. युवराज खतिवडाको २ वर्ष राष्ट्रिय सभा सदस्यको रुपमा कार्यकाल रहने भएको छ ।

राष्ट्रियसभामा सत्तापक्षका नेता दिनानाथ शर्माको ४ वर्ष र विपक्षी कांग्रेस दलका नेता सुरेन्द्रराज पाण्डेको २ वर्ष पदावधि कायम भएको छ । अध्यक्ष तिमल्सिना, सत्तापक्षका नेता शर्मा र विपक्षी कांग्रेस दलका नेता पाण्डे एउटै प्रदेश अर्थात प्रदेश नम्बर ४ बाट खुला समुहबाट निर्वाचित भएकाले एउटै बास्केटबाट गोला टिपेका थिए ।

कुन प्रदेशका कुन सांसदको पदावधि कति ?

प्रदेश–१
महिलातर्फ
नैनकला ओझा –नेकपा –४ वर्ष
विना पोखरेल–नेकपा–६ वर्ष
सरिता प्रसाई–कांग्रेस–२ वर्ष

खुलातर्फ
पर्शुराम मेघी गुरुङ–नेकपा–४ वर्ष
रमेश जंग रायमाझी–कांग्रेस– ६ वर्ष
हरिचरण सिवाकोटी–नेकपा– २ वर्ष

दलिततर्फ
खेमराज नेपाली– नेकपा– २ वर्ष

अपाङ्गता तथा अल्पसंख्यकतर्फ
अगमप्रसाद वान्तवा राई– ४ वर्ष

प्रदेश–२
महिलातर्फ
प्रमिला कुमारी–संघीय समाजवादी फोरम–६ वर्ष
मुक्ताकुमारी यादव–कांग्रेस–२ वर्ष
शशिकला दाहाल–नेकपा–४ वर्ष

खुलातर्फ
जितेन्द्र नारायण देव–कांग्रेस–६ वर्ष
रमेश प्रसाद यादव–राजपा–२ वर्ष
सुमनराज प्याकुरेल–नेकपा–४ वर्ष

दलिततर्फ
रामपृत पासवान–संघीय समाजवादी फोरम–२ वर्ष

अपाङ्गता तथा अल्पसंख्यकतर्फ
बृषेश चन्द्रलाल–राजपा–२ वर्ष

प्रदेश–३
महिलातर्फ
उदया शर्मा पौडेल –नेकपा– ४ वर्ष
दिलकुमारी थापा रावल–नेकपा–६ वर्ष
धनकुमारी खतिवडा–कांग्रेस– २ वर्र्ष

खुलातर्फ
बलराम प्रसाद बासकोटा–नेकपा–२ वर्ष
राधेश्याम अधिकारी–कांग्रेस– ४ वर्ष
रामबहादुर थापा बादल–नेकपा– ६ वर्ष

दलिततर्फ
सिंहबहादुर विश्वकर्मा–नेकपा–६ वर्ष

अपाङ्गता तथा अल्पसंख्यक
रामचन्द्र राई–नेकपा–६ वर्ष

प्रदेश–४

महिलातर्फ
दिपा गुरुङ–नेकपा–६ वर्ष
बिन्दादेवी आले–कांग्रेस–२ बर्ष
शान्तिकुमारी अधिकारी जिसी–४ वर्ष

खुलातर्फ
गणेशप्रसाद तिमल्सिना–नेकपा–६ वर्ष
दिनानाथ शर्मा–नेकपा– ४ वर्ष
सुरेन्द्रराज पाण्डे–कांग्रेस– २ वर्ष

दलिततर्फ
खिमकुमार बि.क–नेकपा–४ वर्ष

अपाङ्गता तथा अल्पसंख्यक तर्फ
प्रकाश पन्थ– कांग्रेस– ६ वर्ष

प्रदेश–५
महिलातर्फ
अनिता देवकोटा–कांग्रेस–६ वर्ष
कोमल ओली–नेकपा–४ वर्ष
मिना बुढा–नेकपा– २ वर्ष

खुलातर्फ
खिमलाल भट्टराई–नेकपा–६ वर्ष
चन्द्रबहादुर खड्का–नेकपा–४ वर्ष
दुर्गाप्रसाद उपाध्याय–कांग्रेस– २ वर्ष

दलिततर्फ
रामलखन चमार–नेकपा– ४ वर्ष

अपाङ्गता तथा अल्पसंख्यक
राजकुमार कुँवर–नेकपा–२ वर्ष

प्रदेश–६ कर्णाली प्रदेश
महिलातर्फ
कविता बोगटी –नेकपा – ४ वर्ष
नन्दा चापागाई – नेकपा – ६ वर्ष
युटोल तामाङ – नेकपा – २ वर्ष

खुलातर्फ
कालीबहादुर मल्ल–नेकपा–२ वर्ष
ठगेन्द्र प्रकाश पुरी–नेकपा– ४ वर्ष
भैरव सुन्दर श्रेष्ठ–नेकपा– ६ वर्ष

दलिततर्फ
नरपति लुवार–नेकपा–६ वर्ष

अपाङ्गता तथा अल्पसंख्यक तर्फ
जीवन बुढा–नेकपा– ४ वर्ष

प्रदेश–७
महिलातर्फ
इन्दु कँडरिया–नेकपा–६ वर्ष
कमलाकुमारी ओली–नेकपा– २ वर्ष
तारादेवी भट्ट–कांग्रेस– ४ वर्ष

खुलातर्फ
बद्रीप्रसाद पाण्डे–कांग्रेस–२ वर्ष
शेरबहादुर कुँवर–नेकपा– ४ वर्ष
हरिराज चौधरी–नेकपा– ६ वर्ष

दलिततर्फ
चक्रप्रसाद स्नेही–नेकपा–४ वर्ष

अपाङ्गता तथा अल्पसंख्यक तर्फ
महेशकुमार महरा–नेकपा–६ वर्ष

राष्ट्रपतिबाट मनोनीत सांसद
युवराज खतिवडा–नेकपा–२ वर्ष
राम नारायण विडारी–नेकपा–४ वर्ष
विमला राई पौडेल–नेकपा–६ वर्ष

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार