
घर जलाएर लुङ्वा
कोइलाको व्यापार पनि के गर्नु र
आफू त कञ्चन लुङ्वा
उड्दै भुसमा ठाउँ पनि के सर्नु र
अरुको सुन्यो आफैं गुन्यो–
आत्मा घात गरेर लुङ्वा
पीडामा जल्दैआफैँ पनि के मर्नु र।
[] हाङओजा थेगिम


Pathibhara Channel, News portal from Nepal

घर जलाएर लुङ्वा
कोइलाको व्यापार पनि के गर्नु र
आफू त कञ्चन लुङ्वा
उड्दै भुसमा ठाउँ पनि के सर्नु र
अरुको सुन्यो आफैं गुन्यो–
आत्मा घात गरेर लुङ्वा
पीडामा जल्दैआफैँ पनि के मर्नु र।
[] हाङओजा थेगिम
तेस्रो रास्ट्रिय ओप्सना फिल्मस एण्ड म्युजिक अवार्ड यहि मिति भाद्र २८ गते आइतबार दिनको...
काठमाडौं – भोटेकोशी नदीमा भाद्र १० आएको भीषण बिनासकारी बाढीका कारण देशमा अत्यन्तै दु:खद्...
काठमाडौ । रसुवामा बाढीपछि हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढेसँगै हैजाविरुद्धको २१ हजार डोज...
दक्षिण कोरियाबाट आएको उद्धार टोलीले धुन्चेमा काम सुरु गरेको छ। नेपाल सरकारको अनुरोधमा दक्षिण कोरियाली...