कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

बिष्णु चेम्जोङ र हेमराज अन्छ्ङ्बो को लिम्बु पालाम सार्वजनिक

आज भोली लिम्बु भासा र लिम्बु गित र भिडियो कम मात्र निर्माण हुने गर्द छ आफ्नो सस्कार सस्कृती लाइ जोगाउनु का लागी गायिका इन्द्र पन्धाक इस्बो र युबराज इस्बो ज्यु को बिबाह भएको 25 बर्श पुगेको अबसरमा उहा हरुले (25 बसन्त नामक भिडियो एल्बम)गत बर्श 2018 सिसेक्पा तङ्नामको अवसरमा u.k मा प्रमुख अथिती लिम्बुवानी नेता कुमार लिङ्देन मिराक गायक ब्रबिन सेर्मा गायक दिपक लिम्बु गायक प्रनेश लिम्बु गायक तारा लक्सम निबर्तमान किरात याक्थुङ चुम्लुङ्का अध्यक्ष दिल सिङ मेन्याङ्बो को हात बाट 25 बसन्त को बिमोचन भएको थियो
यसै एल्बम मा समाबेश
तकसङ नु तेम्भो ज्यासाङ आल्ल


पालाम को सब्द / लय सङकलन / आवाज गायिका इन्द्र पन्धाक लिम्बु को रहेको छ भने उहालाइ साथ दिएका छन गायक सुजन तिगेला लिम्बु ले भने यस गित मा समाजसेबि कलाकार हेमराज अन्छ्ङ्बो लिम्बु ज्यु र गायिका बिस्नु चेम्जोङ को अभिनय रहेको छ भने तेह्रथुमे ढाका बुटिक ललितपुर ले तयार पारेका हुन भने निर्माता युबराज इस्बो हुन भने सागर इस्बो र सिगल इस्बो को प्रस्तुती मा 25 बसन्त का सम्पुर्ण सिर्जना हरु निर्माण भएको हो



सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent