देउवालाई प्रधानमन्त्री बनाउन नसकिने डा. बाबुराम भट्टराईको संकेत, अघि सारे चार प्रस्ताव
काठमाडौं, २९ बैसाख । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान राजनीतिक संकट निवारणका लागि सर्वदलीय सरकार गठनको अवधारणासहितका चार प्रस्ताव अघि सारेका छन् । माइक्रो ब्लगिङ साइट ट्वीटरमा उनले चार वटा प्रस्ताव अघि सारेका छन् । उनले संविधानको धारा ७६ (२) अनुसार सबै दलको...
May 12th, 2021

