कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

अमेरिका बाट निर्माण हुने कफी विथ किशोर सुब्बा चाँडै हेर्न पाइने

अमेरिकामा रहेर म्युजिक भिडियो निर्देशन गर्दै विभिन्न सामाजिक कार्यमा सक्रिय चलचित्र निर्देशक किशोर सुब्बाले अमेरिकामा रहनु भएको नेपाली कला क्षेत्र संग सम्बन्धित विभिन्न व्यक्तिहरु संग भलाकुसारी गर्ने मनोरन्जनात्मक कार्यक्रम COFEE WITH KISHORE SUBBA संचालन गर्दै हुनुहुन्छ |

उक्त कार्यक्रम चाडै jpjentertinment युटुब च्यानलमा हेर्न सकिने छ |हरेक महिनाको अन्तिम शनिबार हेर्न सकिने छ् | निर्देशक सुब्बाले नेपालमा रहनुहुँदा खेरी मधुशाला लगायत आधा दर्जन पत्रीकाको सम्पादन पनि गरी सक्नुभएको छ् | अमेरिकाको बिभिन्न गतिबिधी र जानकारीमुलक कार्यक्रम HELLO AMERICA पनि नियमित हरेक महिना रिलिज हुनेछ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार