कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग पराजित बनेका हुन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए । स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३...

May 20th, 2021

राष्ट्रिय सभा उपनिर्वाचन आज: नेपाल पक्षले साथ नदिँदा गृहमन्त्री थापाको जित कठिन

गृहमन्त्री रामबहादुर थापा दल त्यागको कारबाहीमा परेपछि राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदका लागि आज (बिहीबार) मतदान हुँदैछ। यसअघि उनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित बागमती प्रदेशमा बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने भएको हो। चुनावमा सत्तारूढ एमालेका तर्फबाट गृहमन्त्री थापा र एमालेकै नेपाल पक्षको समेत सहभागितामा...

May 20th, 2021

लमजुङमा ३ घण्टाभित्र ३ भूकम्प, ‘जाने क्रम जारी छ, सजग रहनू’

राष्ट्रिय भूकम्प मापन केन्द्रले लजमजुङमा भूकम्प (परकम्प) जाने क्रम जारी रहेकाले सजग रहने स्थानीय बासिन्दालाई आग्रह गरेका छ। केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार ८ बजेर ४२ मिनेनयता अहिलेसम्म ४ म्याग्निच्युडभन्दा माथिका ३ पल्ट भूकम्प गइसकेका छन्। ‘यसभन्दा मुनिका परकम्प जाने क्रम जारी छ,’ नेपालखबरसँग उनले भने, ‘त्यसैले त्यस आसपासका...

May 19th, 2021

शपथका विषयमा प्रधानमन्त्रीसँग सर्वोच्चले माग्यो लिखित जवाफ

४ जेठ, काठमाडौं । शपथसम्बन्धी रिटमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ माग गरेको छ । सोमबार दर्ता भएका विभिन्न चारवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।...

May 18th, 2021

कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु, ९,२४७ जनामा संक्रमण

३ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको हो । योसँगै नेपालमा कोरोना...

May 17th, 2021

एकदिनको अन्तरालमै दम्पतिको मृत्यु भएपछि छोरीको भावुक स्टाटस

काठमाडौं – ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका–१ सिनाम घर भएकी रोस्ती इवारम लिम्बूले ६ मे अर्थात वैशाख २३ गते अक्सिजन दिइरहेको अवस्थामा लिएको सेल्फी फोटोसहित स्ट्याटस ‘मेरो लागि प्रार्थना गर्नुस्’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिन्। अक्सिजन दिएको फोटो राखेपछि जो कोहीले पनि बुझिहाल्छ कि, रोस्ती कोरोना संक्रमित भएपछि उपचारको...

May 17th, 2021

जाङ्गबु शेर्पा: कोरोना जितेको डेढ सातामा सगरमाथा आरोहण

३ जेठ, बाजुरा। विश्व कीर्तिमान कायम गरेका जाङ्ग्बु शेर्पाले सत्रौँ पटक सगरमाथा आरोहण गरेका छन् । उनले कोरोनाबाट सञ्चो भएको डेढ सातामै बहराइनका राजकुमारसहितको टोलीसँगै सगरमाथा आरोहण गरेका हुन् । उनले वैशाख २८ गते मंगलबार बिहान ६ बजेर ५ मिनेटमा सगरमाथा आरोहण गरेका हुन् । जाङ्ग्बु शेर्पा कीर्तिमानी आरोही...

May 17th, 2021

गीतकार तथा निर्देशक चेतन कार्कीको निधन

गीतकार तथा निर्देशक चेतन कार्कीको ८३ वर्षको उमेरमा निधन भएको छ। उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा आइतबार  निधन भएको हो।   निर्देशक तथा कला समीक्षक प्रकाश सायमीले सेतोपाटीलाई खबर पुष्टि गर्दै भने, ‘हिजो दिउँसो अक्सिजनको कमी भएपछि उहाँलाई इमर्जेन्सीमा लगिएको थियो। आज बिहान १०:२५ मा उहाँ बित्नुभयो।’  दुई हप्ताअघि...

May 16th, 2021

पछिल्लो २४ घण्टामा ८ हजार १६७ जना संक्रमित थपिए, १ सय ८७ को मृत्यु

छिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८७ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७ हजार ९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८ हजार १६७ जनामा संक्रमण पुष्टि भएको हो।

May 15th, 2021

कांग्रेस-माओवादीले वैकल्पिक सरकारको दावी नगर्ने, फेरि ओली नै प्रधानमन्त्री !

३० वैशाख, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सासदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा पुगेका हुन् । बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ ।...

May 13th, 2021