कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

निर्वाचनमा भाग लिनको लागि सबै पक्षलाई प्रधानमन्त्रीको आह्वान, संविधान संशोधन आफ्नो सरकारको कार्यक्षेत्रबाहिरको विषय

असोज । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभाका निर्वाचनमा भाग लिनको लागि सबैलाई आह्वान गरेकी छिन् । आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवाला सबैलाई सक्रिय सहभागिताको लागि आह्वान गरेकी छिन्...

September 25th, 2025

मतदाता नामावली ऐन संशोधन गर्न राष्ट्रपतिले जारी गरे अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन ०७३ लाई संशोधन गर्न बनेको अध्यादेश आज जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा पौडेलले अध्यादेश जारी गरेका हुन्।  आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने समय थप्नका लागि अध्यादेश जारी भएको हो।   अब आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि...

September 24th, 2025

जनार्दनभन्दा दुई कदम अगाडि प्रचण्ड

 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालमाथि उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्व छोड्न दबाब दिएको बेलामा पार्टीको विशेष महाधिवेशन गर्ने निर्णय भएको छ । जेन–जी आन्दोलनलगत्तै जनार्दनले अध्यक्ष दाहाललाई तत्काल राजीनामा दिन भनेका थिए । उनले आफूनिकटका नेताहरुसँग छलफल गरेर दाहालमाथि नेतृत्व छोड्न दबाब बढाएका थिए । तर, दाहाल...

September 22nd, 2025

नेतारूहरुले शीर ठाडो नपारून् भनेर गएको हुँ सुदन गुरुङ

काठमाडौं, ४ असोज । हामी नेपालका संयोजक सुदन गुरूङले हिजो शितलनिवासमा आयोजित संविधान दिवसको कार्यक्रममा सरिक भएको विषयमा उठेको प्रश्नहरुको जवाफ दिएका छन् । उनले आफू उत्सव मनाउनको लागि शीतलनिवास नगएको प्रष्टीकरण दिए । उनले आफूलाई निम्तो आउँदा सुरुमा नजाने भनेको भएपनि त्यहाँ नेताहरुपनि आउने थाहा पाएपछि नेताहरुले शीर...

September 20th, 2025

सुदन गुरुङमाथि आक्रमण प्रयास, बानेश्वरसम्मै लखेटे

काठमाडौं । जेन–आन्दोलनका सहजकर्ता तथा हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ। उनका अनुसार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो। त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्यायो। ‘सिनामंगलको गल्लीगल्ली पछि पनि खोजिराथे रे। यता बानेश्वरसम्मै लखेटे। ती को थिए भन्ने चाहिँ चिनिनँ। मार्ने उद्देश्यले नै...

September 17th, 2025

तोकियो ‘जारी २ सङ अफ च्याब्रुङ’ को प्रदर्शन मिति

फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति तोकिएको छ। जेनजी पुस्ताको आन्दोलनका कारण सरेको यो फिल्म अब कार्तिक ६ गते भाइटिकामा प्रदर्शन हुनेछ।  यसअघि यो फिल्म असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा थियो। तर, निर्माणटिमले जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका...

September 16th, 2025

जेन–जी आन्दोलनमा मृत्यु भएकाका परिवारलाई जनही एक लाख किरिया खर्च दिईने

 नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । उनले यही भदौ २३ र २४ गते जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवारलाई जनही १ लाख किरिया खर्च दिने निर्णय लिएका छन् । यस्तै, गृहमन्त्री अर्यालले मृतकहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने र शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय लिएका छन्...

September 15th, 2025

नवनियुक्त ३ मन्त्रीले लिए शपथ

नवनियुक्त तीनजना मन्त्रीले शपथ ग्रहण गरेका छन्। केही बेरअघि शीतल निवासमा आयोजिक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङलाई शपथ गराएका हुन्।  अधिवक्ता एवं अधिकारकर्मीसमेत रहेका अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ।  त्यसैगरि पूर्वअर्थसचिवसमेत रहेका खनाललाई अर्थमन्त्रालय र नेपाल विद्युत प्राधिकरणाका पूर्व...

September 15th, 2025

प्रशान्त तामाङको मुख्य भूमिका रहेको ‘लडाइँ पहिचानको’ प्रचारप्रसारमा तीब्रता

नेपाली चलचित्र ‘लडाइँ पहिचानको’ ले प्रचार–प्रसारलाई प्रदेशगत संरचनामा अघि बढाएको छ। निर्देशक भीम लामाका अनुसार बागमती प्रदेश र काठमाडौं उपत्यकाको मिडिया सल्लाहकार तथा प्रमोसन डिजाइनरमा रघुनाथ सापकोटा, बागमती प्रदेश मिडिया संयोजकमा हिरोज लोप्चन र काठमाडौं उपत्यकामा सागर सुब्बा तोकिएका छन्। कोशी प्रदेशमा सुवास संकल्प मिडिया सल्लाहकार तथा प्रमोसन डिजाइनर...

August 22nd, 2025

रविमाथि ओलीको आक्रोश : ठगी आफूू गर्छन्, गाली हामीलाई गर्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र रास्वपाका नेता–कार्यकर्तामाथि आक्रोश व्यक्त गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठगेका कारण सात वटा अदालतले थुनेको व्यक्तिले आफूलाई गाली गरिरहेको टिप्पणी गरेका छन् ।...

August 22nd, 2025
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent