जलकार राहुल शंकरकृत गजल सङ्ग्रह ‘नयाँ अध्याय’ को लोकार्पण
गजलकार राहुल शंकरकृत गजल सङ्ग्रह ‘नयाँ अध्याय’ को भब्य कार्यक्रम सहित लोकार्पण भएको छ । उक्त कृति ‘द मार्जिन’ले प्रकाशनमा ल्याएको हो |वक्ताद्वय लेखक तथा निर्देशक प्रकाश आङ्देम्बे, गजलकार तथा गीतकार शितल कादम्बिनी, कृतिका लेखक गजलकार राहुल शंकर र प्रकाशक निशेष आङ्देम्बेले एकसाथ सर्वनाम थिएटरको प्रेक्षालयमा कृति लोकार्पण गरेका...
December 16th, 2025

