थप १९ सय १३ जनामा कोरोना संक्रमण, २३ सय ४९ जना निको
काठमाडौं, २७ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४२ सय ४२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर २३ सय...
November 12th, 2020

