निर्णायक राज्यमा ट्रम्प र बाइडनबीच कडा प्रतिस्पर्धा
१९ कात्तिक, काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडनबीच निर्णायक राज्यहरुमा कडा प्रतिस्पर्धा देखिएको छ । मतदानको प्रारम्भिक नतिजामा बाइडन अगाडि देखिएका छन् तर ट्रम्पले पनि उनलाई पछ्याइरहेका छन् । निर्णायक राज्यको अन्तिम नतिजा आउन बाँकी छ । यस्तोमा निर्णायक राज्यको नतिजाको...
November 4th, 2020

